INSEC Online

📅 २०८३ असार १९

फिचर

झाडापखालाबाट दुईको मृत्यु, २ सयभन्दा बढी बिरामी अस्पताल भर्ना (फोटो फिचर)

कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । असोज १८ गतेदेखि सुरू भएको झाडापखालाको प्रकोपले कृष्णनगर नगरपालिका–९ का ४५ वर्षीय रामप्रसाद केवटको मृत्यु घरैमा र वडा नं. ८ का सात

बाढी घट्ने आशामै नागरिकको बित्छ सास !

२०७८ भदौको महिना । त्रियुगा नगरपालिका–८ का १४ वर्षीय निशान्त चौधरी खेतबाट बुबा भन्दा अघिअघि कुद्दै घर आउँदै थिए । आकाश गड्याङ्गुडुङ् गर्दै थियो । भदौ १६ गतेको त्यो साँझ

उपचारलाई खर्च छैन भन्दै अपाङ्गता भएका व्यक्तिलाई खोरमा !

गाउँको पाखो बारी भन्दा तल ठुलै ढिक छ । ढिक मुनी टिनको छानो लगाइएको दुई तले सानो घरको पिँढीमा बाख्रा थुन्न बनाइएको जस्तै बाँसले बारेको खोर छ । झट्ट हेर्दा

अज्ञात रोगका कारण राउटेको मृत्यु, स्वास्थ्य परीक्षण गर्न सकस (फोटो फिचर)

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका चारजना व्यक्तिहरूको पछिल्लो एक महिनामा मृत्यु भएको छ । अज्ञात रोगका कारण यस समुदायका मानिसहरूले लगातार ज्यान गुमाउन थालेपछि भदौ ५ गते समुदायमै

पढने उमेरमा बिहे, बिहे गर्ने उमेरमा बिधुवा !

एक कोठे झुप्रो । त्यही पनि पानी चुहिने । पानी पर्नेबित्तिकै डुबानमा पर्ने आँगन । पूर्व–पश्चिम राजमार्गस्थित सप्तकोशी नदीदेखि पश्चिम र भारदह चोकबाट पूर्व रहेको प्रसिद्ध कङ्कालिनी मन्दिरबाट १ किलोमिटर

खोप केन्द्र र अस्पतालमासमेत अपनाइँदैन स्वास्थ्य सुरक्षा मापदण्ड

खोप केन्द्र र अस्पतालमासमेतस्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउदा कोभिड जोखिम बढेको छ । भदौ ४ गते बिहान १० नबज्दै पाल्पा दरबार परिसरमा कोभिड विरूद्धको खोप लगाउनका लागि झण्डै २ सय मानिसहरू

मास्क-‘हुनेले दिन्छन्, नहुनेले लिन्छन् !’

राजविराजस्थित गजेन्द्र चोकमा साढे एक महिनादेखि प्रत्येक साँझ एउटा टेबुल राखिन्छ । टेबुल राखेपछि वरिपरीका पसलेहरूले केही कुर्सी, स्टुल र बेञ्च ल्याएर राखिदिन्छन् । त्यसमा बस्नु अघि भेला भएका आधा

पुल निर्माण नहुँदा अझै तुइनको सहारा !

माहाकाली नदीमा पुल निर्माण नहुँदा व्याँस गाउँपालिकाका नागरिकहरु अझै पनि उर्लदो महाकाली नदी वारपार गर्न तुइनको ताङ्लोमै सहारा लिनु पर्ने बाध्यता रहेको छ । महाकाली नदीमा झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा

मानव अधिकारकर्मीहरूद्वारा खोप केन्द्रहरूको अनुगमन ( फाेटाे फिचर )

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले संयुक्त रूपमा असार ३१ गते पोखरा महानगरपालिका वडा नम्बर ५,६,७ र ८ मा रहेका कोभिड–१९ विरूद्धको खोप लगाउन तोकिएका खोप केन्द्रको अनुगमन गरेको छ

कोभिड परीक्षण गर्न घण्टौँ लाइन (फोटो फिचर)

पछिल्लो समय नेपाल सरकारले परीक्षणको दायरा घटाउन निर्देशन दिएपछि जिल्ला अस्पताल, बैतडीमा कोभिड–१९ को परीक्षण गर्नेको सङ्ख्यामा अत्याधिक बृद्धि भएको छ । नेपाल–भारत सिमानाका जुलाघाट र पाटन नगरपालिकाको खोड्पेमा गर्दै

रोगले मरे पनि भोकले कोही नमरुन् !

निषेध आदेश लागु भएको अघिल्लो दिन काठमाडौँबाट राजविराजस्थित घर आइपुग्नु भएका २३ वर्षीय पंकेशराज कुशवाहा एक साता घरभित्रै बस्नु भयो । शरीर त पल्टियो तर निन्द्रा परेन । त्रास र

राहतको पार्खाइमा बसेका बाढीपीडितले समयमा नै राहत पाउन सकेनन्  (फोटो फिचर)

राहतको पार्खाइमा बसेका पाँचपोखरी थाम्पाल गाउँपालिका–१ याङ्ग्री, टासिवा र सुनचौरका बाढीपीडित नागरिकहरूले राहत पाउन सकेका छैनन् । इन्द्रवती खोलाको मुहानमा पर्ने याङ्ग्री, टासिवा र सुनचौर गाउँ भन्दा माथिबाट ०७८ असार

इन्सेकको सहजिकरणमा राउटे बस्तीमा परामर्श तथा प्राथमिक उपचार (फोटो फिचर)

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहजिकरणमा लोपोन्मुख राउटे समुदायलाई स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार गरिएको छ । राउटे समुदाय हाल बसोबास गर्दै आएको गुर्भाकोट नगरपालिका–९ स्थित सिमघाटमा पुगेर इन्सेकले जेठ

साना व्यापारीका ठूला दुःख !

राजविराज नपा–४ का २८ वर्षीय जितेन्द्र साहलाई राम्रोसँग निद्रा नपरेको तीन साता भयो । कोभिड–१९ को सङ्क्रमणको डरले अनिश्चितकालिन निषेध आदेश जारी भएपछि उहाँ सपरिवार घरभित्रै बस्नु भयो । निषेध

अझै हटेन बालीघरे प्रथा !

उमेर ७२ वर्ष । बुढ्यौली हात अहिले पनि आरनमै अभ्यस्त । १० वर्षको उमेरमा समातेको आरन अहिले पनि उहाँका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने साधनका रुपमा परिचित छ

सहरका सुनसान सडक ! (फोटो फिचर)

कोभिड–१९ सङ्क्रमणका कारण काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूद्वारा वैशाख १६ गतेबाट निषेध आदेश जारी छ । पटकपटक थप गरी हालसम्म सो आदेश जारी नै छ । जेठ

रोगले भन्दा भोकले मरिएला भन्ने चिन्तामा ‘पन्नीवाली’ !

‘पन्नीवाली’ ६५ वर्षकी हुनुभयो । उहाँलाई गाउँभरी यही नामले चिनिन्छ । राजविराज नगरपालिका–४ मा डेरा गरी बसोबास गर्दै आउनु भएकी पन्नीवालीलाई आमाबुबाले राखिदिएको नाम हो, सकिना खातुन । तर, उहाँका

सेनिटरी प्याड: आफैँ बनाउँदै, आफैँ लगाउँदै ओखलढुङ्गाका महिला

ओखलढुङ्गाका महिलाहरूले आफूले प्रयोग गर्ने ‘सेनिटरी प्याड’ आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरूले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ

कोभिड प्रभावः व्यवसायीको उठीबास, व्यवसाय चौपट !

एक महिना भयो दिललाई राम्रो सँग निद्रा लागेको छैन । घरको भाडा, लाखौँ ऋणको ब्याज, किस्ता र बन्द गरेर राखेको होटल सम्झेर कोल्टे फेर्दाफेर्दै धेरै रात बितेका छन । २०५८

अस्पतालमा ठाउँ अभाव भएपछि टेण्टमा राखेर उपचार गरिँदै (फोटो फिचर)

बाँके जिल्लाको भेरी अस्पतालमा कोभिड सङ्क्रमितको बढ्दो चापका कारण बिरामीहरूलाई राख्ने ठाउँको अभाव रहेको छ । भेरीअस्पताल नेपालगन्जको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले कोभिड सङ्क्रमितलाई राखेर उपचार गर्नको लागि अस्पताल