बालबिवाह र वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
१५ वर्षको उमेरमा धनकुटा नगरपालिका–२ का भूपाल राईसँग प्रेम गरी ०६९ सालमा बालविवाह गर्नु भएकी कोपिला राई अहिले २५ वर्षकी हुनुहुन्छ । भूपाल राई ३० वर्षको हुनुहुन्छ । तर, सोचे
१५ वर्षको उमेरमा धनकुटा नगरपालिका–२ का भूपाल राईसँग प्रेम गरी ०६९ सालमा बालविवाह गर्नु भएकी कोपिला राई अहिले २५ वर्षकी हुनुहुन्छ । भूपाल राई ३० वर्षको हुनुहुन्छ । तर, सोचे
घरभन्दा बाहिर निस्कने आँट कहिल्यै आएन । खुसी बाँड्ने र दुःख सुन्ने कोही पनि थिएन् । जीवन परनिर्भर थियो । कहिलेकँही यस्तो लाग्थ्यो जिन्दगी अब यही सम्म हो । कोही
विहानको करिब दश बज्न केही मिनेट मात्र बाँकी हुन्छ । हतार हतार ३ जना विद्यार्थी विद्यालयको हाताभित्र प्रवेश गर्छन् । तीनजना विद्यार्थी मध्ये दुई जना सरासर आफ्नो कक्षाकोठामा प्रवेश गर्छन्
कठ्याङ्ग्रिदो जाडो, अत्याधिक चिसोमा त्रिपालमुनि चटाई विच्छाएर कखरा सिक्दैछन्, महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डारोमा अध्ययनरत कलिला बालबालिकाहरु । गत भदौ २४ गते आएको बाढीका कारण
१० वर्ष अघिसम्म गजवीर बोटेलाई कालीगण्डकी नदीमा डुङ्गा तार्न भ्याइ नभ्याई थियो । बगनासकाली गाउँपालिका–७ दैलातुङका ८२ वर्षीय गजवीर बोटेले आफ्नो जीवनका ६० वर्ष डुङ्गा वारी पारी गरेरै बिताउनु भयो
मलिन अनुहार, सामान्य पोशाक, पछ्यौरीले छोपिएको उनको टाउको । अदालत बाहिरको चौरमा उभिएकी । उनको ध्यान जिल्ला अदालतको झ्यालमा केन्द्रित थियो । दायँबायाँ मानिसहरूको ठुलो हुल थियो तर त्यो हुलभित्र
नारायण नगरपालिका–१ रातामाटेका ५७ वर्षीय खड्कबहादुर दमाई जोत्दै गर्नु भएको बारी उहाँका बाजेका पालादेखि कमाउदै आउनुभएको हो । उहाँ पाँच वर्षको हुँदा बाजे बस्ती सरेर आएपछि १० वर्षमा बाजे बित्नुभयो,
दैलेखको नारायण नगरपालिका–६ भूर्तिका ओमप्रसाद शर्मा दृष्टिविहीन हुनुहुन्छ । उहाँले पहिलो पटक २०६४ सालमा संविधान सभा सदस्यको निर्वाचनमा भोट दिनुभएको थियो । त्यसयता शर्माले हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ
हिमाली जिल्ला हुम्ला हालसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिदा बिरामीलाई दुईदिन बोकेर सदरमुकामस्थित जिल्ला अस्पताल पुर्याउनु पर्ने बाध्यता हुम्लाबासीको अझै हट्न सकेको छैन ।ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी र
सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरेकी सुशीला खत्रीलाई आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी छैन् । त्यति मात्र होइन्, उहाँलाई कहिले कुन कुन
यस पटकको दशैँ झयारी र सिगाडी गाउँका स्थानीयबासीले मनाउन पाएनन । घरपरिवारसँगै बस्ने, मिठो मसिनो खाने, राम्रा राम्रा कपडा लगाउने, मान्यजनको हातबाट टिका लगाउने इच्छा कसलाई पो हुँदैन र ?
अरुबाट सुरक्षित हुनका लागि मानिसले सबैभन्दा पहिला घर बनाउने योजना बनाउँछ । घर बनाएपछि विभिन्न अपराधिक घटनाबाट बच्न सकिने र जङ्गली जनावरबाट सुरक्षित भएको अनुभूति मानिसलाई हुने गर्दछ । तर
कहिले सिटामोलको अभाव, कहिले स्वास्थ्यकर्मीको अभाव, कहिले गर्भवती महिलालाई सुत्केरी हुन उज्यालो बनाउने विद्युतको अभाव हुम्लाको जिल्ला अस्पताल अभावै अभावले खड्किएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हुम्लाका नियमनकारी निकाय,
बेपत्ता पारिएको बीस वर्ष कुर्दा पनि लास र सास नपाएपछि, पीडित परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बारबर्दिया नगरपालिका– ५ मगरागाडीका रामप्रसाद चौधरीको परिवारले उहाँको अन्तिम संस्कार थारु परम्परा
पछिल्लो समय जिल्ला अस्पताल लमजुङमा बिरामकी चाप अध्यधिक बढेको छ । दैनिक ४ सय जनाको हाराहारीमा उपचारका लागि बिरामी आएको अस्तपाल प्रमुख हेमन्त श्रेष्ठले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
काठमाडौँ उपत्यकामा डेङ्गुका बिरामी बढेसँगै पछिल्लो समय अस्पतालमा शय्या अभाव हुन थालेको छ । गत दुई हप्तायता डेङ्गुका बिरामीले बेड भरिन थालेपछि ठूला अस्पतालले अस्पतालका आकस्मिक कक्ष तथा वार्डहरू डेङ्गु
प्रश्न धेरै छन् सरकारप्रति ! त्यो मध्येको एक महत्वपूर्ण प्रश्न मेरो छोरी कहाँ छिन् ? मारियो कि ज्यूँदै छिन् ? यसको जबाफ चाहिएको छ मलाई । यसको उत्तर कसले दिने
तातोपानी गाउँपालिका–८ डोंग्रीकी परिवर्तित नाम कको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नपा–१० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गर्नु भएको
व्याँस गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइन चुँडिँदा असार २२ गतेदेखि बेपत्ता हुनु भएको छ । वर्षौदेखि तुइनमार्फत वारपार गर्दै उहाँ महाकाली नदीको
तथ्याङ्कीय रुपमा हेर्ने हो भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा बढी बालविवाह हुने गरेको पाइन्छ । यहाँको अन्य ठाउँको तुलनामा भन्दा जुम्लाको पूर्वी भेग चौधविस क्षेत्र अर्थात पातारासी गाउँपालिकामा बालविवाह