गिट्टी नकुटी जुट्दैन गाँस, हरेक दिन खोलाकै बास
सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य
सल्यान जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगर स्थित शारदा नदिको किनार, दिउँसोको चर्को घाम होस या बिहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानी नै किन नहोस तर खोला किनारमा उही दृश्य
देश संघीय संरचनामा गएपछि तीन तहका सरकारले जनजीविकाका सवालमा काम गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तह मध्ये सवै भन्दा नागरिकको नजिकमा छरछिमेकीको रुपमा रहेको स्थानीय सरकार हो ।
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरू गरेको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले
एउटा चिनियाँ उखान छ–‘हजार माइल यात्रा पार गर्न पहिलो एक माइलको यात्रा तय गर्नुपर्छ ।’ यो वर्ष तीनै तहको निर्वाचन सही ढङ्गले पार गर्न स्थानीय तहको निर्वाचनको पहिलो खुट्किलोको यात्रा
राजनीतिक दलहरूले आचार संहिता उल्लङ्घनका क्रियाकलापहरू रोकेको पाइएन । दलहरूले निर्वाचन आचार संहिता विपरित निर्वाचन प्रचार प्रसारमा रहेका छन् । यस सम्बन्धी उजुरी पनि निर्वाचन कार्यालयहरूमा नपरेको जिल्ला निर्वाचन कार्यालयहरूले
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेतमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएका छन् । निर्वाचनका क्रममा राजनीतिक दलहरूले आचारसंहितालाई बेवास्ता गर्दै निर्वाचन लक्षित गतिविधि गरिरहेका छन् । प्रमुख राजनीतिक
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ गर्ने दिन वैशाख ३० गते तोकीदिएपछि राजनीतिक दलहरुले उम्मेदवार छानौट गर्ने कार्यहरु सुरु गरे । निर्वाचन आयोगले दलहरुलाई उम्मेदवारहरुको मनोनयन दर्ताका लागि वैशाख ११ र
महिलालाई लैंङ्गिक भेदभाव नगरी समान वंशीय अधिकारको सुनिश्चितता गरेर छोरीलाई पनि छोरा सरह अंश दिने कानुनी व्यवस्था छ । छोरीलाई छोरा समान अंशको सुविधा भएपनि जिल्लामा छोरीले छोरा सरह अंश
दैलेखको तल्लो डुङ्गेश्वर खोलाको छेउमा सानो झुपडि । त्यही झुपडिमा बस्छन् १२ वर्षीय नविन बादीको परिवार । दैलेखका विभिन्न स्थानमा पुगेर दैनिक मागेर गुजारा टार्छन् उनका बुवा, आमा । परम्परागत
सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गरेपछि फागुन ८ गते दिनभरजसो नयाँ बानेश्वर र बिजुलीबजार क्षेत्रमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ । आन्दोलनका क्रममा पटकपटक
सन्दकपुर गाउँपालिका–५ की हरिमाया काफ्लेले ०६८ सालमा प्रेम गरी बालविवाह गर्नु भयो । उहाँ अहिले २४ वर्षकी ह’नुहुन्छ । तर, सोचे अनुसार परिवार चल्न नसकेपछि उहाँ अहिले जिल्ला अदालतमा सम्बन्ध
वि.स. ०७७ मङ्सिर २३ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मिक्लाजुङ गाँउपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि घाँटी रेटेर हत्या गरेको ०७८ मङ्सिर २३ गते
साँगुरीगढी गाउँपालिका–५ तुँखाका ४५ वर्षीय गङ्गाप्रसाद याखाले विगत एक महिनादेखि राम्ररी सुत्न पाउनु भएको छैन । जताततै जमिन चिरा पर्न थालेपछि उहाँ त्रासको वातावरण सिर्जना भएको बताउनु हुन्छ । ‘राती
धनकुटाको सागुरीगढी गाउँपालिका–५ ध्वजेडाँडाका ४८ वर्षीय दुर्गाबहादुर तामाङ्ग प्रत्येक बर्खामा परेको पानी आफूसँग भएका ड्रम, घैंटो र बोतलमा भरेर राख्नुहुन्छ । डाडाँबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका–१ थामडाँडाकी ४५ वर्षीया
गाउँको बिचमा एक कोठे काठको टहरो । त्यही पनि चुहिने । वरिपरि केही जस्ता पाताले त केही माटोले छायका घर छन् । एउटा कुनामा छन्, फाटेका र पुराना कपडाहरू जोडेर
दुहुँ गाउँपालिका–५ बन्थोलीका ३१ वर्षीय धु्रबहादुर बमको घर गत भदौ १३ गते आएको पहिराले पुरियो । दुई तले पक्की घर र एउटा अर्को कच्ची घर कालागाड खोलामा आएको बाढीले बगायो
सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । मुख्यबजार छिर्नुअघि फोरलेन सडकको छेवैमा च्यातिएर धुजा–धुजा परेका त्रिपालका टहरा छन् । सडकमा हिड्ने जो कसैको आँखा जान्छन् टहराहरूमा । त्यहि शिविरको आडमै
सखारै बिस्तारा छोडेपछि हातमुख धोएर आरनमा पुग्नु हुन्छ, टेम्केमैयुङ गाउँपालिका–९ का ४९ वर्षीय हर्कबहादुर बिक । कोइला तताउँदै फलाम पिट्दै उहाँको दैनिकी सुरूआत हुन्छ । देश, विदेशका खबरप्रति उहाँलाई कुनै
सुदूरपश्चिम प्रदेशमा असोज ३१ गतेदेखि परेको वर्षाका कारण विस्थापित भएका बाढीपीडितहरु राहत र पुनर्स्थापनाको पर्खाइमा रहेका छन् । बाढीपीडित भएर विस्थापित भएको एक साता बितिसक्दा पनि आफूहरुले उचित राहत तथा
लाम्चो अनुहार । डर र भयले निरास भएको चेहरा । आँखाभरी आँसु । आफूभन्दा बढी परिवार र समुदायको चिन्ता । मर्नु न बाँच्नु दोसाँधमा एकोहोरो सोचाइ । रुखमा बाँधेर छिमेकीले