खोरहरूमा डोमहरू
कोही कोल्टो परेर त कोही हात खुट्टा फैलाएर सुत्छन् । अझ कोही घोप्टिएर त कोही उत्तानो परेर सुत्छन् । कोही सुतेका बेला फनफनी घुम्छन् । मानिसको स्वभाव अनुसार मात्र नभई
कोही कोल्टो परेर त कोही हात खुट्टा फैलाएर सुत्छन् । अझ कोही घोप्टिएर त कोही उत्तानो परेर सुत्छन् । कोही सुतेका बेला फनफनी घुम्छन् । मानिसको स्वभाव अनुसार मात्र नभई
आइतबार बिहानैदेखि घर, टोल र समाजमा अन्तर्राष्ट्रिय नारी दिवसको चर्चा चल्यो, सामाजिक सञ्जाल होस या सन्चार माध्यममा पनि सबैले यो दिवसको अवसरमा शुभकामना आदान प्रदान गरे । अमेरिकाको सिकागो शहरमा
११ वर्षीय सुनिल कुवँर इँटा बनाउने साँचो निकै छिटो चलाउनुहुन्छ । हातमा कापी कलम समाएर पढ्ने, लेख्ने हात भक्तपुरको झौखेल स्थित इँटा भट्टामा परिवारसँगै इँटा बनाउँदा र इँटा पल्टाउँदैमा थाक्छन्
सेतो कपाल, च्याउरिएका गाला, उमेरले अधबैसे उमेर ढपक्कै ढाकेको आँखैबाट छुट्टिन्छ ६३ वर्षीय नन्दबहादुर फगामी मगरको । ३३ वर्षदेखि जङ्गलमा नै बसेर जङ्गलकै काठ, दाउरा र ढुंगा मुढा उहाँका दैनिकी सहयात्री
बैशाखको महिना बिहानै देखि हुप्प गर्मी । विजय कायतको घरमा मान्छे आउने जाने चहल पहल सुरु भयो । १९ गते राती विजयले केटी भगाएर ल्याएको कुरा गाउँभरी भइसकेको थियो ।
माघ महिनाको चिसो सिरेटो, बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको साहरामा ह्विलचेयरमा निस्किन्छन् हरिचन्द्र रावल । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा उनको घर छ । घरदेखि वरपर जान नसक्ने भएपछि दुई
हिउँद सुुरू भएपछि शारदा नदी किनार यतिबेला बाक्लो हुस्सुुले भरिएको छ । नदी किनारमा ससाना गिट्टीका थुप्राहरू पनि छन् । ति थुप्राहरूमा शारदा र सरस्वती विश्वकर्माका आवश्यकताहरू थुप्रिएका छन् ।
गुजुप्पको बस्ती । इस्मा गाउँपालिका–४ को पैयाँपाटा । दुई घर बाहेक सबै कार्की । तीन वर्षमा एक पटक आउने कुलपुजाले सबै परिवार खुसी थिए । देश परदेशबाट आएका अभिभावक र
सात वर्षीया सुनिता थारु चार वर्षीया बहिनी हेलिनालाई पिठ्यूँमा बोकेर एकाबिहानै कुश्माबजारको व्यस्त सडक शिवालयचोकमा निस्किनुहुन्छ । यसअघि गत चैत महिनामा कुश्मा बजारकै शिवालय माध्यमिक विद्यालयमा सञ्चालित अनौपचारिक कक्षामा बिहानी
पहाडी क्षेत्र । बिहानको चिसो सिरेटो । बाहिर निस्कनै मुस्किल ! दिउँसोको पारिलो घामको न्यानो समेत लिन पाउँदिनन् उनी । मौसम जस्तो सुकै होस् उनलाई कुनै परवाह छैन । न
०७६ भदौको ११ गते मध्यान्ह । साप्सुखोला उर्लिरहेको छ । चर्को घामका कारण खोला किनार आसपास उखर्माउलो गर्मी छ । टलक्कै टल्किएको पक्की पुलको एकापट्टि रातो रिबन टाँगिएको छ ।
कक्षा कोठाभरी पहिरो प्रभावित परिवार । आँगनमा विद्यार्थी । धर्मपुर माविसहित सत्यवति गाउँपालिकाका सबै विद्यालय साउन २८ गते देखि खुले । पहिरो प्रभावित क्षेत्रका विद्यार्थीहरूको झोलामा किताब कापी मात्रै नभई
मध्य दिनको चर्को घाम, निधारमा चिटचिट पसिना, छेउमा ढुङ्गाको थुप्रोमा बसेर गिट्टी कुटिरहेकी छिन्, १६ वर्षीया एक बालिका । घरखर्च चलाउन समस्या भएपछि उनी गिट्टी कुटेर घरखर्च चलाउन विवश छिन्
मोदी गाउँपालिका–१ भुकताङले गाउँ । जहाँ जनजाती समुदायको बाहुल्यता छ । त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन् । ती दलित समुदायका व्यक्ति आ–आफ्नो पेसामा आत्मनिर्भर छन् ।
उमेर ८२ वर्षभैसक्यो तर उनका हात अहिले पनि खलाती (आरनमा आगो फुक्ने छालाको साधन) मै अभ्यस्त छन् । १२ वर्षको उमेरमा समातेको खलाती अहिले पनि उनका लागि पेट पाल्ने र
हवाइजहाजको आवाज सुन्दा खुसी हुँदै उनका कान टाठा हुन्छन् । आकाशमा ‘प्लेन’ देखेपछि हतारहतार उनी विमानस्थलतिर दर्गुछिन । भारी बोक्ने काम पाइने आशमा उनी मख्ख हुन्छिन् । यसैगरी सिमकोट गाउँपालिका-५
उमेर हातमा किताव कापी बोकेर विद्यालय जाने हो । काखकी छोरी र माइतीको चुलो चौको स्याहार्न फुर्सद छैन उनलाई । प्रेम गरेको प्रेमीको गलत नियत र आफ्नो नियतीको शिकार बनेको
वारीपारी ठूला ठूला चट्टान । साघुँरो बाटोमा महाकाली नदी आफ्नै सुरमा बगेको हुन्छ । नदी वारिपारी फलामको तार लगाइएको छ । हेर्दा सजिलो देखिन्छ, तर त्यसमा यात्रा गर्नु निकै चुनौती
खेतीपाती गरौँ उमेर ढल्किसक्यो । बिहान बेलुका छाक टार्न निकै धौ धौ पर्छ उनलाई । घरमा जग्गा भएपनि खनजोत गर्ने कोही छैनन् । दुई छोरा छुटिएर बसेका छन् । आफ्नो
आँखाभरी आँसु । माओवादी कार्यकर्ताले आफ्नै आँखा अगाडिबाट आफन्तलाई घरबाटै अपहरण गरेर बेपत्ता बनाएको पीडा । न सास न लास नै ! स्थानीय तहको चुनाव त आयो उनको मनमा भएको