INSEC Online

📅 २०८३ असार १९

फिचर

बेड अभावमा बिरामीलाई भुँइमा राखेर उपचार (फोटो फिचर)

कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कपिलवस्तु अस्पतालमा बेड अभाव हुँदा बिरामीलाई भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । ५० बेड क्षमता भएको कपिलवस्तु अस्पतालमा ७५ जना बिरामीहरूको उपचार भइरहेको छ

नदी तरेर मात्रै खानेपानी पाउँछन् लेगुवाबासी !

महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी ५५ वर्षीया शारदादेवी पौडेल बिहान ५ बजे उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरूण नदीको पुल तरेर खानेपानी लिन डेढ घण्टा लगाएर फेर बजार जानुहुन्छ । बेलुका

सुविधा र विकासबाट उपेक्षित छाङ्गरु र तिङ्कर गाउँ (फोटो फिचर)

दार्चुला सदरमुकाम खलंगाबाट आफ्नै भूमि पुग्न घोरेटो बाटो छैन् । साघुरो र जोखिमपूर्ण बाटो भएरै जान पाँच दिन पैदल दुरीमा पर्छ, व्यास गाउँपालिका वडा नम्बर १ को छांगरु र तिङ्कर

नागरिकलाई तुइनकै सास्ती ( फोटो फिचर)

दार्चुला र धार्चुलालाई जोडिएको छ महाकाली नदीले । बिहान ७ बजे दार्चुला धार्चुला जोडने झोलुङ्गे पुलको ढोका खुल्छ । फेरि बेलुकी ५ बजे पुनः ढोका बन्द हुन्छ । पुलको ढोका

चार दिनमा दुई घण्टा बिजुली शिक्षा र स्वास्थ्यमा नकारात्मक असर

विद्यालय पुग्न घरबाट करिब १ घण्टाको बाटो । गाउँमा बिजुली पनि छैन । बालबालिकाले भनेजसरी पढ्न पाएनन् भनेर पिर । घरको कामले लखतरान । छोराछोरीको भविष्य उज्यालो बनाउन सिंजा गाउँपालिका–६

‘गुलियो’ खेती गर्नेका तिता अनुभव !

निलो मास्क । टाउकोमा सेतो गम्छा । सेतै पहिरन । चिसो मौसम छ हात्तिछाप चप्पल पड्काउँदै हरेक दिन आन्दोलनमा सहभागी भइरहेका छन् । रामनगर गाउँपालिका–१, सर्लाहीबाट न्याय खोज्दै काठमाडौँ आएका

दार्चुला र धार्चुला जोड्ने पुलमा स्वास्थ्य मापदण्ड विपरीत भीडभाड ! (फोटो फिचर)

नेपाल–भारत जोड्ने दार्चुला र धार्चुलाको बिचमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा मङ्सिर १३ गते देखिएको भीड हो यो । एक घण्टाका लागि खोलिएको पुलमा धार्चुलाबाट समान ल्याउन गएका नेपालीले स्वास्थ्य

बदर हुनेभयो ‘फड्के तमसुक’, बलात्कार घटनाबाट पीडित महिलाले न्याय पाउने आशा !

जेठको पारिलो घाममा दिउँसो पानी भर्न जान सकिनन् । दुई घण्टाको बाटो पैदल हिँडेर पानीको गाग्री बोकेर अप्ठ्यारो हुने भएपनि उनले साँझतिर पानी भर्ने योजना बनाइन् । सोही अनुसार जेठ

पानी कहानी, १० रुपियाँमा ३५ लिटर !

पाका महिलाहरू भालेको डाकसँगै उठ्छन् र उज्यालो हुँदासम्म दुइतीन पटक ओसारी सक्छन् । पानी ओसार्नेमा धेरैजसो महिलाहरूको ताँती हुन्छ । बालबालिका पनि हात र काँधमा ग्यालेन तथा गाग्रीमा पानी बोकिरहेका

जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्य अलपत्र (फोटो फिचर)

गौशाला नपा–६ फुलकाहामा सञ्चालित जनता आवास कार्यक्रमअन्तर्गत काम सम्पन्न नहुँदा गरीब, दलित र विपन्नलाई झन् समस्या परेको छ ।सहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले आठ महिनाअघि दलित समुदायको घर

कोरोना कहर ։ व्यवसायीको उठिबास

६ महिना भयो दिललाई राम्रो सँग निद्रा लागेको छैन । घरको भाडा, लाखौ ऋणको ब्याज, किस्ता र बन्द गरेर राखेको रेष्टुरेण्ट सम्झेर कोल्टे फेर्दा फेर्दै कयौ रात बितेका छन् ।

रापमा जलेको जीवन !

एक महिनादेखि बसन्ती सदा जलनले छट्पटाइरहनु भएको छ । घाँटीदेखि गोडासम्म आगोले जलेर घाउ नै घाउ छ । घाउ कुहिएर हेर्नै डरलाग्दो छ । उठ्न खोजे पनि जलेको छाला तन्किँदा

खानीकाे जिन्दगानी

अनकन्टार भिरको कपेरामा ठूलो ढुङ्गाखानी । महिलाहरू गिट्टी फुटाउँछन् । कपेरामा बसेर पुरूषहरू ढुङ्गा झिक्छन् । ढुङ्गा फोर्ने र गिट्टी कुट्ने कसैको टाउकोमा हेलमेट छैन । दैनिक पानी परेरहेको छ

न त रह्यो बास, न त पाइन्छ गाँस !

करे सार्कीले पेटभरी खान नपाएको धेरै दिन भयो । पहिरोले घर पुरेपछि विस्थापित भएका उहाँले झण्डै एक महिनादेखि पेटभरी खान र आनन्दले निदाउन पाउनु भएको छैन । खाद्यान्न अभावमा ६

भोको सुत्केरीको चुलो बलेन !

काखमा १९ दिनको छोरी च्यापेकी २५ वर्षीया मनोरमादेवी देबको अनुहार मलिन छ । तीन दिनदेखि उहाँको घरको चुलो बलेको छैन । सप्तरीको विषहरीया गाउँबाट थाँतथलो उठेपछि पति राधेश्याम र छोरीहरूसँगै

दलित र सुकुम्बासी बस्तीका जनता भन्छन्– ‘कोरोनाले भन्दा भोकले मर्ने भइयो’

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रण गर्न जारी लकडाउनले गर्दा महोत्तरीका अधिकाँश स्थानीय तहको दलित र सुकुम्बासी बस्तीका जनता खाना नपाएर भोक भोकै बस्न बाध्य छन्

बुढेसकालमा छैन सहारा !

‘आफन्तहरूले हेरेनन्, केही गरेनन् भनेर के दुःखमनाउ गर्नु ? जन्माएको छोरा नै आफ्नो हुन सकेन । अहिले कोही नभएकी र केही नभएकी भएको छु ।’ सप्तरी जिल्लाको सबैभन्दा दक्षिण–पश्चिममा रहेको

अवैध घरेलु विषाक्त मदिरा सेवनको कारण दुई महिनामा ३६ जनाको मृत्यु

  अवैध घरेलु विषाक्त मदिरा सेवनको कारण पछिल्लो दुई महिनामा धनुषा र महोत्तरीमा ३५ जनाको मृत्यु भएको छ । धनुषा र महोत्तरीमा ०७६ चैत महिना देखि ०७७ वैशाख २३ गतेसम्मको

भारतीय क्वारेण्टाइनबाट जन्मथलो फर्किन पाउँदा खुसी भए नेपाली मजदुर (फोटो फिचर)

काखमा दुधे बालक । पिठ्यूँमा छ महिना काम गरि फर्कंदा ल्याएको कोसेली (भारी) थियो । धन कमाउन काला पहाड गएका उनीहरूले भारतमा बस्दाको दुख बिर्सिएर सीमामा पाइला टेक्दा मनमा थोरै

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ

कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोनाभाइरसका साथै अन्य