स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा सरोकारवाला निकायबिच अन्तरक्रिया
जिल्लाका प्राय सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा नागरिक समाज हुम्लाको आयोजना तथा इन्सेक, नेपाल पत्रकार महासङ्घको सहकार्यमा वैशाख २९