INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

विमानस्थलमा नुन थन्किएपछि हुम्लाका नागरिक नुन खानबाट वञ्चित

हुम्ला जिल्लाका लागि नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेपछि स्थानीयबासी नुन खानबाट वञ्चित भएका छन् । ठेकेदारले समयमै हवाई

हुम्लाका २२ ओटा सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लाका २२ ओटा सरकारी कार्यालयहरू प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस महिनाको पहिलो हप्तादेखि जाडो छल्न जिल्ला छाडेका कार्यालय

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हुम्ला र मुगुको खाद्यान्न कब्जा

हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाइएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले खाद्यान्न सामग्रीबिच बाटोमै कब्जा गरेका छन् । हुम्ला

सुविधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्धेश्यले सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ

हुम्लामा ४ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नभएको स्थानीयबासीको गुनासो

हुम्ला जिल्लाका सात ओटै गाउँपालिकामा चार महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा स्थानीयबासी मर्कामा परेका छन् । आर्थिक वर्ष०७४/७५ को पहिलो चौमासिकको सुरक्षा

जातीय विभेद गर्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका-६ का १९ वर्षीय नैनसिंह परियारलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय रूपसिङ रावत र ३० वर्षीय सुशील रोकायालाई प्रहरीले

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका-७ स्थित डाँडाफयाका २४ वर्षीय सुवास सिंहलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपित सुवासकी २३ वर्षीया पत्नी सुशीला

जिल्ला भरिनै औषधि अभाव, एकै दिनमा तीन जनाको मृत्यु

हुम्लाका सात ओटै गाउँपालिकामा यतिखेर रूघाखोकीको महामारी फैलिएको छ । रूघाखोकीबाट अहिलेसम्म चार जनाले ज्यान गुमाई सकेका छन् भने सयौँ बिरामी परेका छन् । हुम्लाको

अपहरित बालकको खोजविनका लागि पहल गरिदिन स्थानीय प्रशासनसमक्ष अनुरोध

बालक अपहरण भएको नौ महिना बितिसक्दा समेत प्रहरीले अवस्था पत्ता लगाइदिनका लागि चासो नदिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस १७ गते अनुरोध गरेका

अनुदानको चामल सर्वसाधारणले नपाएको गुनासो

हवाईमार्गमार्फत स्थानीयबासीको नाममा आएको अनुदानको चामल नवनिर्वाचित सांसदहरूले आफ्ना पार्टीका कार्यकर्तालाई वितरण गरेपछि सर्वसाधारण व्यक्तिले अनुदानको खाद्यान्न नपाएको गुनासो गरेका छन् । आर्थिक वर्षसुरू भएको

पाँच गाउँपालिका कार्यालयमा जनप्रतिनिधि र कर्मचारीविहीन, सेवाग्राही मर्कामा

जिल्लाका पाँच ओटा गाउँपालिकाका प्रमुख गत असोज महिनादेखि कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही मर्कामा परेका गुनासो गरेका छन् । हिमाली जिल्ला हुम्लाका सात ओटा गाँउपालिकामध्ये पाँच

६ महिनादेखि चामल वितरण नभएको भन्दै जिल्ला प्रसाशन कार्यालयको ध्यानाकर्षण

६ महिनादेखि खाद्य संस्थानले कर्मचारीलाई चामल नदिएपछि सरकारी तथा गैर सरकारी कार्यालयद्वारा पुस ११ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण गराउने सरकारी

हुम्लाका उत्तरी भेगका विद्यालय वार्षिक परीक्षा नहुँदै बन्द

हुम्ला जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढेपछि वार्षिक परीक्षा नहुँदै नाम्खा गाउँपालिकास्थित १५ ओटा विद्यालय बन्द भएका छन् । बन्द हुनेमा लिमि गाउँका तीन, यारीको एक,

हुम्लाका मतपेटिका हेलिकप्टरबाट सदरमुका ल्याइएपनि मतदान अधिकृतहरू अलपत्र

हुम्ला जिल्लाका भौगोलिक रूपमा अति विकट क्षेत्रमा रहेका मतपेटिकाहरू हेलिकप्टरबाट सदरमुकाम ल्याइएपनि मतदान अधिकृतहरू भने अलपत्रमा परेका छन् । मतपेटिका ओसार्ने हेलिकप्टरबाट सदरमुकाम सिमकोट जान

काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, दुवै पक्षका गरी चार जना घाइते

खार्पुनाथ गाउँपालिका-१ मा काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति भएको झडपमा दुवै पक्षका गरी चार जना घाइते भएका छन् । घाइते हुनेमा

हुम्लामा हिमपात सुरू, १० मतदान केन्द्र उच्च जोखिममा

हिमाली जिल्ला हुम्लामा मङ्सिर १ गते बिहानदेखि हिमपात सुरू भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने बताइएको छ । हिमपातका कारण जाडो अत्याधिक बढेको

समाचार लेखेकै कारण पत्रकारमाथि धम्की

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा गएका काङ्ग्रेसका उम्मेदवार, पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई छाला बनाउने भनि धम्की दिएपछि

एक महिनादेखि शिक्षक विद्यालय नजाँदा पठनपाठन प्रभावित

चङ्खेली, अदानचुली, ताँजाकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक एक महिनादेखि सम्बन्धित विद्यालयमा नजाँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । चङ्खेली गाउँपालिका-८,

हुम्लाका २० ओटा मतदान केन्द्र सञ्चारविहीन !

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये २० ओटा मतदान केन्द्र सञ्चारविहीन रहेका

१५ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये १५ ओटा केन्द्र अति सम्वेदनशील रहेका

अन्य

भिडियो