INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–९ का २६ वर्षीय मो. सद्दामलाई अदालतले वैशाख २१ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

बलात्कार गरेको कसुरमा १५ वर्ष कैदको फैसला

बोल्न नसक्ने अपाङ्गता भएकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई अदालतले वैशख २१ गते १५ वर्ष

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–५ बस्ने ६८ वर्षीय रामप्रसाद बरहीलाई सप्तरी प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले

राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण विपरित सप्तरीमा चुनावी प्रचारप्रसार अभियान जारी राखेका छन् । निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता, आचारसंहिता उल्लङ्घन

निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उल्लङ्घन गर्दै वैशाख १२ गते विभिन्न राजनीतिक दलहरुले सप्तरीमा मनोनयन दर्ता गरेका छन् ।

छोरी हत्याकी कसुरदार आमा गिरफ्तार

हनुमाननगर कङ्कालीनी नगरपालिका–७ की दुई वर्षीया प्रमिलाकुमारी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीया आमा रानीदेवी मण्डललाई वैशाख ८ गते गिरफ्तार गरेको छ । जन्मकैदको

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार वैशाख ८ गते सप्तरीको राजविराज नगरपालिकास्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । अनौपचारिक

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–६ तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई जिल्ला अदालतले वैशाख ७ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ

अधिकारकर्मी र प्रहरीको पहलमा घरेलु हिंसा पीडित महिला घरमा पुनर्स्थापित

इन्सेकलगायत अधिकारकर्मीहरूको पहल र प्रहरीको सहयोगमा राजविराज नगरपालिका–६ की २२ वर्षीया ब्युटी झाले वैशाख ६ गते राति घरमा प्रवेश पाउनु भएको छ । सप्तरी जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई विष्णुपुर गाउँपालिका–६ स्थित रुद्रनारायण माध्यमिक विद्यालयका सहायक कर्मचारी ३५ वर्षीय शङ्करकुमार यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका हजुरबुबाले चैत २५ गते जिल्ला

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका विषयमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधाम कार्यालयको आयोजना र राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहको समकार्यमा राजविराज नगरपालिकामा चैत २४ गते गते शिक्षा,

गर्भपतन गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई

जातीय छुवाछुत गरेको कसुरमा कैद र जरिबानाको फैसला

बोदे बर्साइन नगरपालिका–८ काचनका ४२ वर्षीय लिलाधर दास तत्मा र ३५ वर्षीया पत्नी दुखनीदेवी दास तत्मालाई जातीय छुवाछुत गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सोही ठाउँका

यौन दुर्व्यवहारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ कुपही रम्पुराका १८ वर्षीय इन्दल खंगले यौन दुर्व्यवहार गरेको मुद्दा सप्तरी जिल्ला अदालतले चैत १४ गते मुल्तबीमा राख्ने फैसला गरेको

बलात्कारको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई खडक नगरपालिका–३ बस्ने १९ वर्षीय जावेद भनिने मो. साबिरले बलात्कार गरेको भनी परेको मुद्दा सप्तरी जिल्ला अदालतले २०७८ चैत १४ गते मुल्तबीमा

सामाजिक सञ्जालको असरबारे अभिमुखिकरण

राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजमा चैत १५ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना,

यौन दुर्व्यवहार आरोपितलाई कैद र जरिबाना

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–३ का २९ वर्षीय ईनुस भनिने युनस मियाँलाई अदालतले चैत ९ गते २५ दिन कैद र

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार चैत १ गते सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सप्तकोशी नगरपालिका–९ कमलपुरका ५३  वर्षीय बेचन भनिने जगदिश यादवलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।

लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार फागुन २७ गते जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको

अन्य

भिडियो