INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विष्णुपुर गाउँपालिकामा फागुन २६ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया गरेको

विविध कार्यक्रम गरी सप्तरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

इन्सेकलगायत महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न सङ्घसंस्थाले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चतता” नाराका साथ फागुन २४ गते राजविराजमा र्‍याली तथा

सप्तरीमा सप्तकोशी नगरपालिका कार्यालय तोडफोड, वडा अध्यक्ष घाइते

सप्तकोशी नगरपालिका कार्यालयमा फागुन ८ गते भएको प्रदर्शनमा कार्यालय तोडफोड भएको छ भने वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । ढुङ्गामुढाबाट वडा नम्बर ४

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

कथित बोक्सी घटनाको आरोपमा फरार रहेका राजगढ गाउँपालिका–२ का २५ वर्षीय रामबिलास यादवलाई सप्तरी प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । खोजतलासको क्रममा ११

पत्रकार एवम् अभियानकर्मीलाई मार्ने धम्की

पत्रकार एवम् सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानकर्मी सप्तकोशी नगरपालिका–११ भगनीका २६ वर्षीय कैलाश माझीलाई ‘मधेसी भाइरस किलर समूह’ले मार्ने धम्की दिएको भन्दै पीडितले फागुन २ गते

हानिकारक परम्परागत अभ्याससम्बन्धी अन्तरक्रिया सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा राजविराजमा माघ २६ गते ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आगोले जलाएर हत्या गरिएको घटनाको महिला आयोगद्वारा अनुगमन

राष्ट्रिय महिला आयोगको टोलीले बोदे बसाईन नगरपालिका–१ धनगढीमा आगोले जलाएर महिलाको हत्या गरिएको घटनाको माघ २४ गते अनुगमन गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुली

आगोले जलाएर भाउजुको हत्या

बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या २१ वर्षीय देवर परमेश्वर साहले गरेको भन्दै मृतकका बुबा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले इलाका

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१६ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध सप्तरी प्रहरीले माघ ६ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरेको छ ।

खाद्य अधिकारका सम्बन्धमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ इएलपी परियोजना अन्तर्गत राजविराजमा पुस २७ गते खाद्य अधिकार विषयक

अधिकारकर्मीको टोलीद्वारा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताको अवस्थाबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि सम्मिलित टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताहरूसँग पुस २४

बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका ३१ वर्षीय बुबाविरुद्धको उजुरी पुस २३ गते मुल्तबीमा राख्ने जिल्ला अदालतले फैसला गरेको छ । न्यायाधीश इश्वरमणि

शिक्षाको अधिकारसम्बधी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार

शिक्षाको अधिकारबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा विष्णुपुर गाउँपालिकामा पुस २१ गते शिक्षाको अधिकारबारे

गुडिरहेको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा आगजनी र तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा प्रदर्शनकारीहरुले पुस १६ गते अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ स्थित महुली पुलमा ना.६ ख ७६२९ नम्बरको मालवाहक ट्रकमा आगजनी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठी पुस १६ गते

बलात्कार घटनाको झुठो उजुरी दिएको कसुरमा सात दिन कैद !

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठो उजुरी दिएको कसुरमा उनकी आमालाई सप्तरी जिल्ला अदालतले पुस १४ गते सात दिन कैद सजायको फैसला गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ र १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरी प्रहरीले शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पुस ९ गते गिरफ्तार गरेको छ । कञ्चनरूप नगरपालिका–११ सिमरास्थित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५५ वर्षीय ससुरालाई प्रहरीले पुस ६ गते घरैबाट गिरफ्तार गरेको छ । पीडितलाई गत असार ३० गते आरोपितले

अन्य

भिडियो