१७ वर्षीय बालकको हत्या गरेको आरोपमा बाबु गिरफ्तार
अग्निसाईर कृष्णसवरन गाउँपालिका–५ धिमारका १७ वर्षीय विशाल चौधरीको हत्या आरोपमा प्रहरीले उनका बुबा ५० वर्षीय राजेन्द्र चौधरीलाई भदौ ८ गते गिरफ्तार गरेको छ । कुटपिट
अग्निसाईर कृष्णसवरन गाउँपालिका–५ धिमारका १७ वर्षीय विशाल चौधरीको हत्या आरोपमा प्रहरीले उनका बुबा ५० वर्षीय राजेन्द्र चौधरीलाई भदौ ८ गते गिरफ्तार गरेको छ । कुटपिट
बलान बिहुल गाउँपालिका–४ बेल्हीका घुरन साहको घर खानतलासी गर्न स्थानीयले अवरोध गरेपछि भदौ ७ गते प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । तस्करी गरी
महिनौ दिनसम्म निर्वाचन खर्च विवरण बुझाउन अटेर गर्ने उम्मेदवारहरुमध्ये १ हजार ३ जना ६६ उम्मेदवारले एक सातामा स्पष्टिकरण बुझाएका छन् । कानुनले तोकेको ३० दिनको
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या कसुरमा तीन जना विरुद्ध जिल्ला अदालतले भदौ ७ गते अभियोग दावी पुग्ने फैसला गरेको छ
सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ गरेको भन्दै प्रदर्शनकारीहरूले कञ्चनरूप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहको कोठाको टेवल र सिसा भदौ ६ गते तोडफोड गरेका छन्
सप्तरीमा स्थानीय तह निर्वाचनका भदौ ४ गतेसम्म अधिकांश उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउने उम्मेदवारको सङ्ख्या ९ प्रतिशतभन्दा
भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि नौ मतदानस्थल सार्ने र १८ मतदान स्थल थप गर्ने निर्णय
मानव अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका सप्तरीको राजविराज नगरपालिका-५ का ७३ वर्षीय हित नारायण लाल दास साउन १६ गते वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७९ बाट
१४ वर्षीया बालिकालाई बलात्कार र बेचबिखन, ओसारपसार तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–२० का २० वर्षीय फिरोज शेखलाई साउन ६ गते
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मधुवनी जिल्ला लदनीया थाना पिपराही गाउँ घर भई सप्तरी जिल्ला कञ्चनरुप नपा–६ घोघनपुरस्थित मदरसामा अध्यापनरत शिक्षक २७
शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पुर्याएको भन्दै राजविराज नगरपालिका–५ का हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ
डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टी टोलकी ६० वर्षीया जीरादेवी मण्डलमाथि भएको कुटपिटका कारण असार ३० गते राति उहाँको मृत्यु भएको छ । सोही ठाउँका राजेश शर्मा र
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खडक नगरपालिका–८ कल्याणपुरका २२ वर्षीय अजयकुमार रामलाई असार २८ गते ६ महिना कैद र ५ हजार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–५ जाँजरका २५ वर्षीय फिदा हुसेन भनिने हाफिज फिदा हुसेनविरुद्धको मुद्दा सप्तरी जिल्ला अदालतले असार २३ गते
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ३० वर्षीय शम्भु मण्डललाई असार १२ गते गिरफ्तार गरेको छ । घटनापछि ‘फरार’ रहेका आरोपित
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतोलाई जिल्ला अदालतको असार ७ गतेको आदेशले ११ दिन कैद सजायको फैसला गरेको
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री
कोशी कटानका कारण श्रीलङ्का टापुमा रहेका ६ सय घरधुरी जोखिमा
जनकपुरधाम उपमहानगरपालिका–२२ बिसपिट्टीकी पाँच वर्षीया लक्ष्मी रायको घाँटी रेटिएको तथा
पहिरोका कारण सडक अवरूद्ध हुँदा जिल्लाको जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा एम्बुलेन्सलगायतका