INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

निगरानी समूहद्वारा आधारभूत अधिकारको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत गठित नगरस्तरीय मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकारका लागि नगरपालिका समक्ष

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरूपले असार २ गते तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रङ्गिला भनिने लडुलाल मण्डललाई

मानव अधिकार प्रवर्धन बारे अन्तरक्रिया तथा र्‍याली

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको समन्वयमा जेठ २८ गते राजविराज

मौलिक हक कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही हुनुपर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको समन्वयमा जेठ २८ गते राजविराज

खाद्य अधिकार विषयक अन्तर्क्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बिष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम जेठ २३ गते सम्पन्न गरेको छ । खाद्य अधिकारको विषयमा

आवासको अधिकारबारे अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जेठ २५ गते राजविराजमा आवासको अधिकारबारे सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत

बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै राजविराज नगरपालिका–११ का ३० वर्षीय सुनिल यादवलाई प्रहरीले गिरफ्तार गरी जेठ २२ गते उजुरी दर्ता गरेको छ ।

गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका–४ की २२ वर्षीया रञ्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३९ वर्षीय शिवशङ्कर मण्डललाई जेठ २१ गते गिरफ्तार गरेको

भाउजु हत्या घटनाका आरोपित गिरफ्तार

बोदे बर्साइन नपा–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या आरोपमा प्रहरीले २१ वर्षीय देवर परमेश्वर साहलाई जेठ १५ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–७ हरिपुरका २१ वर्षीय जागेश्वर ठाकुरलाई जेठ १० गते गिरफ्तार गरेको छ । सप्तरी जिल्ला अदालतबाट

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २१ वर्षीय शिवनारायण मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जेठ ९ गते उजुरी दर्ता गरेको छ ।

रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न

रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय

स्थगित मतदान सम्पन्न, महिला सहभागिता बढी

कुटपिट र विवादपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको २ ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ ।

कडा सुरक्षाकाबिच स्थगित मतदान जारी

कुटपिट र विवादपछि स्थगित भएको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको दुई ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाकाबिच पुनः मतदान जारी छ । अपाङ्गता भएकी

रुपनीको स्थगित निर्वाचन जेठ २ गते

मतदानका क्रममा हवाइ फायर भएपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ को निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा वैशाख

स्थगित निर्वाचन जेठ १ गते हुने

मतदान अधिकृतमाथि कुटपिट र मतपेटिका तोडफोडपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई ओटा मतदान केन्द्रको निर्वाचन जेठ १ गते हुने भएको छ । डाक्नेश्वरी

सप्तरीको रुपनीमा पाँच राउन्ड हवाइ फायर

रुपनी गाउँपालिका–५ बसविट्टीस्थित वडा कार्यालय भवनमा भएको मतदानस्थलमा वैशाख ३० गते राति साढे ६ बजे पाँच राउन्ड हवाइ फायर भएको छ । मतदानस्थलमा उत्पन्न विवादले

सप्तरीमा चार ओटा मतदानस्थल परिवर्तन

सप्तरी जिल्लामा चार ओटा मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदान स्थल आज परिवर्तन गरिएको छ । सो मतदान स्थललाई एक सय

निर्वाचनको अन्तिम तयारी, २ सय ८ अति संवेदनशील मतदान स्थल

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनु भएको छ । “कर्मचारीलाई

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, पाँच जना घाइते

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा वैशाख २३ गते राति झडप हुँदा दुबै पक्षका पाँच जना घाइते भएका छन् । झडपमा

अन्य

भिडियो