INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

गाउँपालिका अध्यक्ष र वडा सदस्यमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भइरहेको बेला गाउँपालिका अध्यक्ष र वडा सदस्यलाई कांग्रेस कार्यकर्ताले ०८० जेठ ३१ गते आक्रमण गरेका छन् । उक्त आक्रमणमा

जिल्ला समन्वय समिति रामेछापको नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय

जिल्ला समन्वय समिति रामेछापले कानुन विपरीत नागरिक संस्थालाई अङ्कुश लगाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति रामेछापले ०८० जेठ ३० गते आयोजना गरेको छलफल

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-५ रामपुर घरभइ रामेछाप नगरपालिका-६ आख्रेनी मामाघर आएका १४ वर्षीय बालकलाई प्रहरीले ०८० जेठ १३ गते गिरफ्तार गरेको

भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्न नागरिक समाजको माग

नागरिक समाज रामेछापले भ्रष्टाचारमा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । इन्सेक लगायत विभिन्न नागरिक संस्थाले नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो

विद्यार्थीसँग शुल्क उठाउँदै सामुदायिक विद्यालय

आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने संवैधानिक हक विपरीत मन्थली माध्यमिक विद्यालयले विद्यार्थीसँग शुल्क उठाएको छ । संवैधानिक व्यवस्थालाई

बलात्कार घटनाका कसुरदार गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा लिखु तामाकोसी गाउँपालिका-३ धोबी बिक टोलका ५० वर्षीय सिंहबहादुर कामीलाई प्रहरीले ०८० जेठ १ गते गिरफ्तार गरेको छ ।

वडाध्यक्ष पौडेलमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

खाँडादेवी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मनोज पौडेललाई गाउँ कार्यपालिका कार्यालयबाट प्रदेश ३–०२–००१ मोटरसाइकलमा चढेर घर फर्कँदै गर्दा सडकमा बाटो छेकि सोही स्थानका नेपाली

यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मन्थली नगरपालिका-३ ठुलीमदौका ४२ वर्षीय रामकुमार नेपालीलाई प्रहरीले ०८० वैशाख २१ गते गिरफ्तार गरेको छ । प्रहरीले नेपालीलाई

अधिकाङ्श सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही महिलालाई समस्या

जिल्ला सदरमुकाम मन्थलीमा रहेको जिल्ला प्रशासन कार्यालय, मन्थली अस्पताल र मन्थली नगरपालिका बाहेक अन्य अधिकाङ्श सरकारी कार्यालयमा नवजात शिशु बोकेर सेवा लिन आउने महिलालाई स्तनपान

कारागारमा एक जना थुनुवाको मृत्यु

लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई जिल्ला कारागार कार्यालय रामेछापमा थुनुवा जीवन बिताउँदै आउनुभएका ५२ वर्षीय वीरे दर्जीको ०७९ चैत २४ गते मृत्यु भएको छ

खुकुरी प्रहार गरी ज्येष्ठ नागरिकको हत्या

गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानी बस्ने ८२ वर्षीय शमशेरबहादुर थापा मगरलाई ०७९ चैत १३ गते अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेका छन् । आफ्नै घरमा

निर्माण व्यवसायीको लापरवाहीले अस्पताल भवन नबन्दा सेवाग्राही मर्कामा

दोरम्बा शैलुङ गाउँपालिका दोरम्बामा निर्माणाधीन १५ शैय्या दोरम्बा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । निर्माण व्यवसायी बीचमा काम छोडेर भागेपछि अस्पताल निर्माण कार्य अलपत्र

प्रहरीमा बलात्कार र बलात्कार प्रयास घटनाको उजुरी दर्ता हुने संख्या बढ्दै

रामेछाप जिल्लामा महिलामाथि बलात्कार र बलात्कार प्रयास घटना दर्ता हुने क्रम वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय रामेछापको डीएसपी होमबहादुर पराजुलीले बताउनु भयो । जिल्ला

कुटपिट घटनाका आरोपित गिरफ्तार

मन्थली नगरपालिका-१ मन्थली बजारमा मोटरसाइकल वर्कसप चलाउँदै आएका २५ वर्षीय रमेश महत्तोलाई कुटपिट गरेको आरोपमा सर्लाही जिल्ला घर भई मन्थली बस्ने २८ वर्षीय प्रहरी जवान

कम्पनीको लापरवाहीले मृत्यु भएको भन्दै पीडित पक्षले शव उठाएनन्

उमाकुण्ड गाउँपालिका–५ प्रीति घर भई रामेछाप र सोलुको सिमाना भएर बग्ने लिखु खोलामा जलविद्युत आयोजना निर्माणको काम गरिरहेको एम भी दुगड हाइड्रो पावर कम्पनीमा ड्राइभरको

ज्येष्ठ नागरिक महिलाको शव घर भित्रै गुन्द्रीले छोपेको अवस्थामा फेला

गोकुलगङ्गा गाउँपालिका–४ बेतालीकी ७१ वर्षीया पद्मकुमारी खड्काको शव आधा जलेर गुन्द्रीले छोपोको अवस्थामा ०७९ फागुन ७ गते बिहान उहाँ बस्दै आएको घरमा फेला पारेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनापति गाउँपालिका–२ का रविन थापा मगरलाई ०७९ माघ २८ गते प्रहरीले हिलेदेवीबाट गिरफ्तार गरेको छ । माघ २७ गते

स्वास्थ्य बिमा भए पनि औषधि उपचार सेवामा समस्या

स्वास्थ्य बीमा भए पनि बिरामी हुँदा औषधि किनेरै खानु परेको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका राजुराम पाठकले बताउनु भयो । सरकारले स्वास्थ्य बिमा कार्यक्रम भए पनि

रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी

रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेका छन् । ‘घ’ श्रेणीको कारागारको क्षमता २ सय २० जनाको छ । तर कारागारमा त्यसको डेढ गुना

अपाङ्गता भएका महिला र बालिका बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो

रामेछाप जिल्लामा अपाङ्गता भएका महिला र बालिकाहरू बलात्कारका घटनामा पीडित हुनेको सङ्ख्या बढ्दो क्रममा पाइएको छ । सन २०२२ मा जिल्लामा अभिलेख गरिएका मानव अधिकार

अन्य

भिडियो