INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

मानव अधिकार संरक्षण र संवर्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया

अनौपचारिक  क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा  ०७९ जेठ १३ गते मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिका विषय अन्तरक्रिया

एमालेका कार्यकर्ता माथि आक्रमण

मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् । ०७९ जेठ

खाँडादेवी गाउँपालिका–१ राकाथुममा स्थगित भएको निर्वाचन जेठ २ गते हुने

खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा ०७९ वैशाख ३० गते स्थगित भएको निर्वाचन ०७९ जेठ २ गते हुने भएको छ । निर्वाचन आयोगले वैशाख ३१ गते

माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा ०७९ वैशाख २९ गते नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ । झडपमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार ४० वर्षीय

उमाकुण्ड गाउँपालिकामा झडप, कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा ०७९ वैशाख २८ गते राति नेपाली कांग्रेस र राप्रपा कार्यकर्ताबीच भएको झडपमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३५ वर्षीय रमेश सुनुवार घाइते हुनुभएको छ

कांग्रेसका वडाध्यक्षका उम्मेदवारको मोटरसाइकल ताडफोड

मन्थली नगरपालिका–४ सालुमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारको राजन घिमिरेको मोटरसाइकल ०७९ वैशाख २७ गते बिहान तोडफोड भएको छ । आफ्नै घरमा पार्किङमाग राखिको मोटरसाइकल

रामेछापमा २४ ओटा मतदानस्थल अति सुरक्षा संवेदनशील

जिल्लाका २४ ओटा मतदानस्थललाई स्थानीय तह निर्वाचनमा अति सुरक्षा संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २३ गतेको बैठकले जिल्लाका ९२

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय

खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय कार्यक्रम ०७९ वैशाख १४ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको

बहुक्षेत्रीय पोषण कार्यक्रम आगामी वर्षबाट कार्यान्वयन हुने

मन्थलीमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिया कार्याक्रम ०७८ चैत ३० गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरहा जिल्ला सिरहा नगरपालिका–८ का २९ वर्षीय मुकेशकुमार यादवलाई प्रहरीले ०७८ चैत १९ गते साँझ गिरफ्तार गरेको छ ।

बलात्कारको घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेखको चामुण्डा गाउँपालिका–४ घर भई मन्थली नगरपालिका–१ निवासी ३७ वर्षीय रुकुम बुढालाई प्रहरीले चैत ८ गते गिरफ्तार गरेको छ

यातना पीडित बालिकालाई इन्सेकको सहयोग

मन्थली नगरपालिका–६ भलुवाजोरकी कुटपिट गरी बाँधेर यातना पाएकी १३ वर्षीया बालिकालाई ०७८ चैत ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ

घरभित्र पसेको आरोपमा दलित बालिकालाई बाँधेर यातना

मन्थली नगरपालिका–६ भलुवाजोरकी १६ वर्षीया बालिकालाई घरभित्र पसेको आरोपमा ०७८ फागुन ३० गते अपराह्न ४ बजेदेखि चैत १ गते मध्याह्न १२ बजेसम्म बाँधेर सोही ठाउँका

धारिलो हतियार प्रहारबाट पत्नी घाइते

रामेछाप नगरपालिका–८ भँगेरीकी २८ वर्षीया पत्नी नम्रता श्रेष्ठलाई ३७ वर्षीय पति प्रकाश श्रेष्ठले ०७८ फागुन २२ गते धारिलो हतियार प्रहार गरी घाइते तुल्याएका छन् ।

आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७८ फागुन १९ गते मन्थलीमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आवास अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

खाँडादेवी गाउँपालिका–६ माकादुममा आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन ५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि,

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा ९ मा अध्ययनरत १६ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरी जिल्ला बलान बेहोल गाउँपालिका–२ स्थायी घर भई मन्थली नगरपालिका–११ को श्री शारदा माविमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लिखुतामाकोशी गाउँपालिका–३ धोबी टोलका ५० वर्षीय सिंहबहादुर कामीलाई प्रहरीले पुस २५ गते धोबी बजारबाट गिरफ्तार गरेको छ ।

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

खाँडादेवी गाउँपालिका–६ माकादुममा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम पुस ९ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र हाम्रो बाल क्लब माकादुमको आयोजना

स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

खाँडादेवी गाउँपालिका–६ माकादुममा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २७ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछामको को आयोजनामा भएको कार्यक्रममा

अन्य

भिडियो