तीन वर्ष देखि सञ्चालन हुन सकेन बेनी अस्पतालमा आइसीयु सेवा
म्याग्दीको बेनी अस्पतालमा जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका लागि आवश्यक पर्ने भ्यान्टीलेटर सहितको आइसीयु सेवा झण्डै तीन वर्ष देखि बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन्
म्याग्दीको बेनी अस्पतालमा जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका लागि आवश्यक पर्ने भ्यान्टीलेटर सहितको आइसीयु सेवा झण्डै तीन वर्ष देखि बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन्
मंगला गाउँपालिका–३ पखेर का दिलबहादुर थापा २०६२ सालमा स्याङजाको जौबारीबाट नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारिनुभएको थियो । तर उहाँ आउने आशा अझै पनि परिवारले
सदरमुकाम नजिकै रहेको बेनी नगरपालिका–२ खबरा क्षेत्रका ३ सय घरधुरीमा पिउने पानीको अभावले स्थानीयहरु समस्यामा परेका छन् । सदरमुकाम बेनी सँगै जोडिएको २ नम्बर वडाको
मङ्गला गाउँपालिका–३ बरंजा घाम्ताङका ४६ वर्षीय शेरबहादुर दमैको घर पहिरोले पुरिएपछि आठ जनाको परिवार आमा समूहको भवनमा बसेको छ । असोज १६ गते राती वर्षाका
मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती भन्दा माथिबाट खसेको पहिरोले दुई ओटा घर पुरिए पछि दुई परिवार विस्थापित भएका छन् भने १६ घर पहिरोको उच्च जोखिममा
८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले २०८० भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई २०८० भदौ १३ गते बलात्कार
धवलागिरी गाउँपालिका–७ धारापानीका ३४ वर्षीय भीमबहादुर बिकले आफुलाई ३० वर्षीय देवेन्द्र थापाले जातीय विभेद गरेको भन्दै २०८० भदौ १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी
म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालमा जनशक्ति अभाव हुँदा बच्चा वार्ड छुट्टै सञ्चालन गर्न समस्या भएपछि मेडिकल वार्डमा मर्ज गरेर सेवा दिन थालिएको छ
अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोका कारण विस्थापित भएका ११ घर परिवारका ४० जनाले वडा कार्यालयको भवनमा शरण लिएका छन् । सुवा गाउँका सतबिर पाइजाको घर
बेनी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ तर उपचारका लागि दक्ष जनशक्तिको अभाव हुँदा उपचारमा समस्या आएको छ । पछिल्लो एक हप्ता १ हजार ४
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका– ७ का २२ वर्षीय सागर शर्मालाई प्रहरीले २०८० साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
मंगला गाउँपालिका–१ की २७ वर्षीया शोभा पौडेललाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय पति अश्वीन पौडेललाई प्रहरीले साउन ५ गते बेनी नगरपालिका–७ बाट गिरफ्तार गरेको छ
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा असार ७ गते सम्पन्न गरेको छ ।
७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका–९ का २० वर्षीय आशिष भण्डारीलाई प्रहरीले जेठ १५ गते गिरफ्तार गरेको छ । बालिकालाई २०७९ चैत ७
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई प्रहरीले जेठ ७ गते पोखरा महानगरपालिका–११ कास्कीबाट गिरफ्तार गरेको छ । पीडित
म्याग्दीको पश्चिम भेकको मालिका, धौलागिरी तथा बागलुङ जिल्लाका समेत बिरामीले सेवा लिने प्राथमिक स्वास्थ्य केन्द्र दरवाङमा बिद्युत समस्याका कारण एक्सरे मेसिन प्रयोग हुन नसक्दा बिरामीहरूले
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधिश कृष्णप्रसाद शर्मा नेपाललको चैत ३०
धौलागिरी गाउँपालिका–१ गुर्जा घर भई हाल बेनी बस्ने ३४ वर्षीया महिलाको नागरिकता, विवाह दर्ता र तीन सन्तानको जन्मदर्ता गर्न गाउँपालिकाको कार्यालयसम्म पुग्न इन्सेकले आर्थिक सहयोग
सुत्केरी हुने ब्यथा लागेर कसैले फोन गरे भने बेनी नगरपालिका–४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीका कर्मचारीले स्वास्थ्य चौकीमा नल्याउन सुझाव दिन्छन् । बेनी–दरवाङ सडक खण्ड
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराहीका १३, १४, १४
मानव बेचविखन तथा ओसारपसार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका
यातना पीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (जून २६) को अवसरमा यातना
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नगरपालिका- ३