बाढीले विद्यालय बगाएपछि अनिश्चितकालका लागि पठनपाठन अबरूद्ध
उत्तरी म्याग्दीको कोप्चेपानीमा रहेको धवलागिरी आधारभुत विद्यालय भवन कालिगण्डकी नदीले बगाउँदा सो विद्यालयमा अध्ययनरत विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । अन्नपूर्ण गाउँपालिका-४ कोप्चेपानीस्थित कालिगण्डकी किनारमा