INSEC Online

📅 २०८३ श्रावण ४

मकवानपुर

नागरिक समाजको सकारात्मक छवि निर्माण गर्नु आवश्यक

युएसएआइडीको आर्थिक सहयोग र एफएचआईको प्राविधिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत २० गते हेटौँडामा नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल

बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले रौतहट गरुडा घर भई हेटौँडा-२ मा बस्दै आएका २८ वर्षीय धिरज ठाकुरलाई ६ वर्षकैद गर्ने

बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बकैया गाउँपालिका-१२, ठिङ्गनका २८ वर्षीय ठुलोबावु डिमडुङ्लाई ११ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले पीडितलाई

भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाबारे सार्वजनिक सुनुवाइ

भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाका बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौँडामा चैत २ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितीकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-११ का ३८ वर्षीय श्याम विश्वकर्मालाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-१२ पदमपोखरीका ५४ वर्षीय सानुकान्छा दाहाललाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा जिल्ला अदालत मकवानपुरले मनहरी गाविस-३ का ३५ वर्षीय प्रदिप कर्माचार्यलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश दयाराम

दुईवटा गाउँ जहाँ महिलाको नागरिकता छैन

भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता नबनाएको राससले जनाएको छ । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठिङ्गन गाविस-५ का २८ वर्षीय ठुलोबावु डिमडुङलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ

बलात्कार गरेको ठहरमा १७ वर्षीय बालकलाई ११ वर्ष कैदकाे फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १७ वर्षीय बालकलाई ११ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश दयाराम ढकालको माघ

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले छतिवन गाविस-३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उमनपा-९ का ४९ वर्षीय दिनेश पौडेललाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ । बालिकालाई पटक/पटक आफनै घरमा

बहुविवाह घटनाका आरोपित गिरफ्तार

हेटौँडा उमनपा-१७ का ३३ वर्षीय देवराज शाक्य र २८ वर्षीय विमला लामालाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित महिला

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा काठमाडौँ साङला नपा-१ का २६ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा

इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सन् २०१६ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर

बहुविवाह घटनाका आरोपित गिरफ्तार

हाँडीखोला गाविस-९ का २८ वर्षीय कुमार बल र सिन्धुपाल्चोक पान्ताङकी २७ वर्षीया देवमाया श्रेष्ठलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

बेचविखन घटनाका आरोपित गिरफ्तार

२१ वर्षदेखि २६ वर्षउमेरका तीन जना महिलालाई प्रलोभनमा पारेर भारत हुँदै तेस्रो देशमा पठाउन लागेको आरोपमा झापा गरामुनी-७ का राजकिशोर बजगार्इंलाई प्रहरीले मङ्सिर १९ गते

भूकम्प पीडितहरूको राहत र पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरको आयोजनामा मङ्सिर १३ गते हेटौँडामा भूकम्प पीडितहरूको राहत तथा पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा

घरजग्गाको स्वामित्वविहिन पीडितहरू अनुदानबाट वञ्चित

भूकम्पले घर भत्केकेा छ । उनीहरू १८ महिनादेखि टहरामा बस्दै आएका छन् । भूकम्पपीडितको रातो परिचयपत्र पनि उनीसँग छ । एक धुर पनि आफ्नो नाममा

बलात्कार घटनाका आरोपित गिरफ्तार 

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फापरवारी गाविस-१ का १८ वर्षीय मौसम गोलेलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक

अन्य

भिडियो