INSEC Online

📅 २०८३ श्रावण ५

मकवानपुर

प्रदेशको विभिन्न जिल्लामा कोरोना जाँचको लागि आइसोलेसन वार्ड

कारोना भाईरस (कोविड–१९) को जोखिमप्रति उच्च सर्तकर्ता अपनाउने क्रममा बागमती प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुका आइसोलेसन वार्ड स्थापना गरिएको छ । जिल्लामा शंकाष्पद बिरामी भेटीमा

मुख्यमन्त्री जनता स्वास्थ परीक्षण कार्यक्रम अब प्रदेशको १५ ओटा अस्पतालमा

बागमती प्रदेश सरकारले पहिलो वर्ष परीक्षणको रुपमा पाँचओटा जिल्ला अस्पतालबाट सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ परीक्षण कार्यक्रम यो आर्थिक वर्षबाट प्रदेशको १५ ओटा अस्पतालमा विस्तार

मनहरी गाउँसभाबाट तीन ओटा ऐन पारित

मकवानपुरको मनहरी गाउँपालिकाको छैटौ गाउँसभाले नागरिकको स्वास्थ अधिकारलाई सुनिश्चित गराउन स्वास्थ्य तथा सरसफाई ऐन २०७६ पारित गरेको छ । फागुन २१ गते भएको गाउँसभाले स्वास्थ्य

समलिङ्गी विवाहलाई मान्यता दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको माग

समलिङ्गी विवाहलाई मान्यता दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले माग गरेका छन् । नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचानलाई स्वीकार गरिसकेको अवस्थामा

आधारभूत अधिकारलाई प्राथमिकतामा राखेका छौ : उपाध्यक्ष विष्ट

मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले जनताका आधारभूत अधिकारलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भएको छ । मनहरी गाउँपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका

एसिड छ्याप्नेलाई आठ वर्ष कैद

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको ठहर गर्दै भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई ०७६ फागुन १५

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट बागमती प्रदेशमा १ हजार ४ सय ९४ जना पीडित

बागमती प्रदेशमा सन् २०१९ मा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ हजार ४ सय ९४ जना पीडित भएका छन् । जसमा राज्यपक्षबाट

बलात्कार कसुरमा ३७ वर्ष कैद फैसला

१७ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश

बागमती प्रदेश सरकारको दुई वर्ष

बागमती प्रदेश सरकार स्थापना भएको दुई वर्ष भएको छ । प्रदेश सरकारले यो अवधिमा ५० ओटा ऐन निर्माण गरेको जनाएको छ । याे बीचमा मानव

महिलालाई बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला

थाहा नगरपालिका की २८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा दुईजना आरोपितलाई मकवानपुर जिल्ला अदालतले ०७६ फागुन १ गते २० वर्ष कैद फैसला गरेको छ ।

सामाजिक अभियन्ताको सक्रियतामा बालविवाह बदर

भीमफेदी गाउँपालिकामा जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा बालविवाह बदर गरिएको छ । भीमफेदी गाउँपालिका–६ की १३ वर्षीया बालिका र वडा–५ का १६ वर्षीय बालकबीच माघ

प्रदेश सरकारद्धारा जनता आवासको लागि ४१ करोड बजेट विनियोजन

बागमती प्रदेश सरकारले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिब लागि घर बनाइ दिन ४१ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले जनता

मानव अधिकार प्रत्याभूतिको लागि आधार तयार : मुख्यमन्त्री पाैडेल

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले दुई वर्षको अवधिमा प्रदेश सरकारले आधारभूत मानव अधिकार प्रत्याभूतिको लागि आवश्यक आधारहरू लगभग पुरा गरेको बताउनु भएको छ ।

कोरोना भाइरसबाट बच्न बागमती प्रदेशमा उच्च सतर्कता

बागमती प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका प्रदेशमा उच्च सतर्कता अभियान थालेको छ । प्रदेशमा भाइरसको संक्रमण फैलन नदिनका लागि सामाजिक विकास मन्त्रालयले उच्च

बलात्कार घटनाका आराेपितलाई १८ वर्ष कैद सजाय

आश्रममा झारफुक गर्न आएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जनालाई १८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश सीता

तेस्रोलिङ्गी भुजेलको हत्या घटनामा संलग्न पाँच आराेपित प्रहरीद्वारा सार्वजनिक

०७६ माघ २१ हत्या भएको १८ दिनपछि मकवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न रहेकाे पाँचजना आराेपिलाई सार्वजनिक गरेको छ । प्रहरीले माघ २१ गते

स्कुल बसमा आगजनी

अपरिचित दूईव्यक्तिले हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल स्कूलको दुईवटा बसमा आगजनी गरेका छन् । माघ १८ गते रातको ९ मोटरसाइकलमा आएका २ अपरिचित व्यक्तिले

विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य आवश्यक

विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरूले औंल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ ९

बाल अधिकार चेतना समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ स्थित अमर माविमा बाल अधिकार चेतना समूह गठन गरिएको छ । विद्यालयमा माघ

तेस्रोलिङ्गी हत्या घटनाका आरोपित गिरफ्तार

तेस्रोलिङ्गी महिला २९ बर्षीया अजिता भुजेलको हत्याको आरोपमा मकवानपुर प्रहरीले ५ जनालाई गिरफ्तार गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरकी भुजेलको हत्यामा संलग्न

अन्य

भिडियो