काभिड–१९ नियन्त्रणमा नागरिक समाजको भूमिका बढाउनु पर्नेः जिसस प्रमुख खुलाल
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नागरिक समाजले जनचेतनाको क्षेत्रमा बढी काम गर्नुपर्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र