INSEC Online

📅 २०८३ श्रावण ५

मकवानपुर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

प्रतिबन्धित नेकपाका सिन्धुली सेक्रेटरी मकवानपुरबाट गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवालाई मकवानपुर प्रहरीले मङ्सिर २१ गते हेटौँडामा गिरफ्तार गरेको छ । विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी ३४

लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा

कठ्याङ्ग्रिँदो जाडोमा टहरामा पढ्न बाध्य

हिउँदसँगै जाडोको मात्रा बढिरहेको छ । संविधानले मौलिक हककै रूपमा व्यवस्था गरेको शिक्षाको हक उपभोग गरिरहेका चखेलका विद्यार्थीहरू भने जाडोको परवाह नगरी जस्ताले बारबेर पारेको

बेपत्ताको खोजीका लागि स्थानीय तहसँग समन्वय गर्न आयोगलाई सुझाव

नेपालको १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका मकवानपुरका २५ जनाको हालसम्म पनि पत्ता लाग्न नसकेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ । जिल्ला

नीति नियमको कार्यान्वयन गरे मानव अधिकार सुनिश्चित हुन्छः सभामुख श्रेष्ठ

प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको दावी गर्दै यसको कार्यान्वयन र बनेका नियम कानुनको परिपालनाबाट मात्र मुलुकले समृद्धि हासिल गर्न

हेटौँडामा इन्सेकको प्रदेश ३ कार्यालय उद्घाटन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रदेश ३ कार्यालय मकवानपुरको हेटौँडामा स्थापना भएको छ । हेटौँडा उपमहानगरपालिका–२ बासुदेवमार्गमा स्थापना गरिएको प्रदेश ३ को कार्यालय प्रदेशका आर्थिक

स्थानीय तहमा मानव अधिकार शिक्षा लागू गर्नुपर्छः सभामुख श्रेष्ठ

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले स्थानीय तहमा मानव अधिकार शिक्षा लागू गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ कार्यालयले हेटौँडामा आयोजना

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार गाउँपालिकाको प्राथमिकतामा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १० गते मनहरी गाउँपालिकामा सञ्चालन गर्ने शिक्षा, स्वाथ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा तीन वर्षे परियोजनाबारे गाउँपालिकाका जनप्रतिनिधी तथा

खाने अन्न नभएपछि गिठ्ठा खोज्दै राक्सीराङका चेपाङ

मकवानपुरको पश्चिमी विकट क्षेत्र राक्सीराङका चेपाङ बस्तीमा खाने अन्नको अभाव बढ्दै गएपछि चेपाङहरू जङ्गलमा गिठ्ठा खोजेर खानेकुराको जोहो गर्ने गरेका छन् । राक्सीराङ गाउँपालिका–७ दामराङलगायत

कारागारमा छैनन् स्वास्थ्यकर्मी , हचुवामा औषधि खान्छन् कैदीबन्दी

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दी कारागारमा स्वास्थकर्मी नहुँदा हचुवामा औषधि सेवन गर्न बाध्य छन् । विभिन्न अपराधिक घटनाहरूमा अदालतबाट दिएको सजाय भूक्तान गरिरहेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाश गाउँपालिका–२ का २० वर्षीय अनिश प्रजालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दावासिनी कंसाकारलाई एसिड प्रहार भएको घटनाका आरोपित हेटौँडा उमनपा–२ का २८ वर्षीय सञ्जय मण्डललाई प्रहरीले कात्तिक २३ गते गिरफ्तार गरेको

सामाजिक अभियन्ताहरूको सक्रियतामा बाल विवाह रोकियो

राक्सिराङ गाउँपालिका–८ चे गाउँमा हुन लागेको बाल विवाह सामाजिक अभियन्ताहरूको सक्रियतामा रोकिएको छ । स्थानीय श्री आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ मा अध्ययनरत १७ वर्षीया

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई कात्तिक १४ गते

अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

थाहा नगरपालिका-५ को कार्यालयमा अज्ञात पक्षले असोज २६ गते राति आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा असोज २६ गते राति करिब १२ बजेतिर

सहजकर्ताहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असोज ५ र ६ गते हेटौँडामा स्थानीय सहजकर्ताहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रम असोज ६ गते सम्पन्न गरिएको

स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कार्यक्रम सञ्चालित जिल्लाहरूमा परियोजना कार्यान्वयनका लागि स्थानीय सहजकर्तालाई दुई दिने अभिमूखीकरण कार्यक्रम मकवानपुरमा सुरू गरिएको छ । इन्सेकले सन्

नागरिक चासोका मुद्दामा सञ्चारकर्मी र नागरिक समाज एक हुनुपर्नेमा जोेड

आम नागरिकको चासोको मुद्दामा नागरिक समाज र सञ्चारकर्मीहरू एक हुनुपर्नेमा हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक नेपालको आयोजनामा असोज ४ गते

अन्य

भिडियो