INSEC Online

📅 २०८३ श्रावण १

बागलुङ

मनोनयन दर्ताको क्रममा आचारसंहिता उल्लङ्घन

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ काे लागि मनोनयन दर्ताको क्रममा बागलुङका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । अनौपचारिक क्षेत्र

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय रमाकान्त सापकोटलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–१४ नमुनागाउँकी ४२ वर्षीया तिला नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति रत्नबहादुर नेपालीलाई चैत २ गते गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले

अर्नाकोटमा खानेपानीको चरम अभाव

बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोट देउरालीमा वर्षौँदेखि खानेपानीको चरम अभाव रहेको छ । एक गाग्री पानी ल्याउन यहाँका स्थानीयहरुले दैनिक घण्टौ यात्रा गर्नुपर्ने बाध्यता रहेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठेखोला गाउँपालिका–६ का २१ वर्षीय युवालाई  पुस २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलाई पुस २५

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामो नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै द्वन्द्वपीडितद्वारा उच्च अदालतमा रिट निवेदन

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै बागलुङका द्वन्द्वपीडितले परामदेशको आदेशका लागि उच्च अदालत पोखरा बागलुङ इजलासमा निवेदन दिएका छन् । बागलुङ गलकोट नगरपालिका–२ की छमकुमारी बस्नेत

निसीखोलामा गणकको लापरवाही, पुनः गणना गर्न स्थानीयको माग

निसीखोला गाउँपालिका–६ मा जनगणनाका लागि खटिएका गणकहरूले लापरवाही गरेको भन्दै पुनः गणना गर्न स्थानीयले माग गरेका छन् । कात्तिक ३० गते वडानम्बर ५ र ६

राष्ट्रिय जनगणनामा समावेश नहुने कायत समुदायको निर्णय

राज्यसँग आफ्नो समुदायको पहिचानको माग गर्दै लामो समय देखि ‘पहिचानको लडाइ’ लड्दै आएको बागलुङको कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेको छ । आफ्नो समुदायलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वर्षीय बालकलाई कात्तिक २२ गते मध्यपहाडी लोकमार्गको बागलुङ–गलकोट सडकखण्डबाट गिरफ्तार गरेको छ ।

धौलागिरी अस्पतालमा छैन जीवनजल, अभाव नभएको नगरपालिकाको दावी

निःशुल्क उपलब्ध हुनु पर्ने जीवनजल मौसम परिवर्तन भएसँगै झाडा बान्ताका बिरामी बढिरहेका बेलामा बागलुङमा अभाव भएको छ । धौलागिरी अस्पतालमा भाइरल ज्वरो, झाडा बान्ता लगायतका

शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–१ स्थित भिमसेन माध्यमिक विद्यालयमा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा काठेखोला गाउँपालिकाका शिक्षा

काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा काठेखोला गाउँपालिका–२ का वडाध्यक्ष विद्यापती शर्माले गाउँपालिकाले

काठेखोला गाउँपालिकामा मानव अधिकार समूह गठन

बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा मानव अधिकार समुह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको पहलमा दलित मानव अधिकार समूह कात्तिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जोशीपुर गाउँपालिका–१ घर भइ हाल बागलुङ नगरपालिका बस्ने २६ वर्षीय पुरुषलाई कात्तिक १० गते गिरफ्तार गरेको छ

अत्यावश्यक औषधि अभाव हुँदा बिरामीलाई समस्या

अत्यावश्यक औषधिहरुको अभावहुँदा बिरामीलाई समस्या भएको छ । निजी तथा सरकारी स्वास्थ्य संस्थामा अक्सिजनको अभाव भइरहेको समयमा बागलुङमा अति आवश्यक औषधिकोपनि अभाव हुन थालेको छ

स्वास्थ्यकर्मी अभावहुँदा सेवाग्राहीलाई समस्या

धौलागिरी अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू समस्यामा परेका छन् । अस्पतालकै रेडियोलोजिष्टले प्राइभेट स्वास्थ्य संस्थाहरूमा पनि भिडियो

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले जैमिनी नगरपालिका–५ विनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गलकोट नगरपालिका–५ का २९ वर्षीय थम्मनबहादुर पाण्डेलाई  १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत

अन्य

भिडियो