INSEC Online

📅 २०८३ असार १२

बागलुङ

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका बागलुङको बडिगाड गाउँपालिका– ८ का २० वर्षीय सुनिल सुनारलाई १२ वर्ष कैद सजाय भएको छ । न्यायाधीश दिवाकर

स्वास्थ्यकर्मी नहुँदा स्वाथ्य सेवा प्रभावित

१६ विषेशज्ञ सहित ६ मेडिकल अधिकृतको दरबन्दी रहेको बागलुङको धौलागिरी अस्पतालमा चिकित्सक अभाव भएको कारण स्वास्थ्य सेवा प्रभावित भई सेवागा्रही समस्यामा परेका छन् । २३

विद्यालयले हाजिर नगराएको भन्दै दृष्टि बिहिन शिक्षकद्धारा जिल्ला प्रशासनमा उजुरी

काजमा सरूवा भएर गएको विद्यालयले दुई महिनादेखि हाजिर गर्न नदिएपछि समस्यामा परेको भन्दै बागलुङ नगरपालिका–३ रात्माटाका ३१ वर्षीय विकल थापाले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर लागेका बरेङ गाउँपालिका– ३ का २४ वर्षीय अनिल श्रीषलाई १२ वर्ष कैद सजाय भएको छ । न्यायाधीश दिवाकर भट्टको

बलात्कार कसुरमा ७ वर्ष कैद र २ लाख जरिवाना सजायको फैसला

४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ । २०७७ माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३३ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ । ०७९ असोज ४ गते आफ्नै छोरीलाई डर धम्की

यौन दुर्व्यवहार घटनाका आरोपितलाई ६ वर्ष कैद सजाय फैसला

१५ वर्षीया छोरी नाता पर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बरेङ गाउँपालिका–३ का ३५ वर्षीय पुरूषलाई ६ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश

अपहरण तथा बलात्कार कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय फैसला गरेको छ

आत्महत्या दुरूत्साहन कसुरमा एक वर्ष कैद सजायको फैसला

बागलुङको निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला अदालत बागलुङले ३३ वर्षीय जेठाजु थम्मनबहादुर मल्ललाई १ वर्ष कैद सजाय

पत्नी हत्याका आरोपित विरूद्ध उजुरी

बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङकी ३० वर्षीया मिना घर्तीको कुटपिट पछि हत्या गरेका ३३ वर्षीय पति धनबहादुर घर्ती विरूद्ध पीडीत पक्षबाट उजुरी दर्ता भएको छ ।

मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङको आयोजनामा मानवअधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा बोल्दै नागरिक समाज

बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले गुल्मीको मुसिकोट नगरपालिका – २ घर भएका २५ वर्षीय सुर्य खातीलाई १२ वर्ष कैद र ४

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले पोखराका तीन जना युवालाई बागलुङबाट गिरफ्तार गरेको छ । दुई जना १५ र एकजना १६

सभ्य समाज निर्माणको लागि हिंसा रहित वातावरण सिर्जना गरौः प्रजिअ ढकाल

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सभ्य समाज निर्माणको लागि घर घरमा हिंसा रहित वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ। ७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा

निर्वाचन आचारसंहिता विपरित उम्मेदवारद्वारा झोलुङ्गे पुल शिलान्यास

निर्वाचन आचारसंहिता विपरित बागलुङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)का उम्मेदवार दोर्ण कुँवरले झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ । सोमबार ढोरपाटन नगरपालिका–३ को

इन्सेकको संयोजनमा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा खटिने जिल्लाका सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

पर्यवेक्षकको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मातहतमा रहि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणमा खटिने पर्यवेक्षकको लागि बागलुङमा अभिमुखीकरण कार्यक्रम

बागलुङमा  मतदान स्थलमा फेरबदल, जसमध्ये २९ मतदान स्थल अतिसंवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि स्थानीय तह निर्वाचनको भन्दा तीन ओटा मतदान स्थल थप गरिएको छ ।

निर्वाचनलाई भयरहित बनाउँन पर्यवेक्षकको भूमिका महत्वपुर्णः मुख्य निर्वाचन अधिकृत भट्ट

बागलुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टले निर्वाचनलाई भयरहित निश्पक्ष, भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नको लागि पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको

निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका नेता गिरफ्तार

बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको छ । गलकोट नगरपालिका–१ का

अन्य

भिडियो