INSEC Online

📅 २०८३ जेष्ठ २१

बागलुङ

बलात्कार घटनाका आरोपित दुई जना गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका-५ का २० वर्षीय थगेन्द्र विश्वकर्मा र सोही ठाउँका २५ वर्षीय रामबहादुर विश्वकर्मालाई असोज २ गते गिरफ्तार

बाग्लुङ बजारका अधिकांश फार्मेसी अवैधानिक, जनशक्ति अदक्ष

बागलुङ बजारमा सञ्चालनमा रहेका निजी क्लिनिक, तथा फार्मेसी पसलहरू अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । बागलुङ सदरमुकामभित्र सञ्चालनमा रहेका २८ ओटा औषधि पसलमध्ये २७

गरिबीका कारण विद्यालय छोड्न बाध्य छन् ढोरपाटनका विद्यार्थी

वर्षभरि काम नगरे खान नपुग्ने समस्याका कारण बागलुङको पश्चिम ढोरपाटनका बालबालिकाहरू सामान्य काम गर्न सक्ने भएपछि विद्यालय छोड्छन् । सानो कक्षामा पढ्ने विद्यार्थीहरू उल्लेख्य भएपनि

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा सुविधा पाएनन्, छुट माग्दा दुर्व्यवहारको गुनासो

अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनहरूमा सुविधा पाउनुपर्ने भनी ऐनमा व्यवस्था भएपनि बागलुङमा जिल्लामा रहेका नागरिकहरूले सुविधा पाउन सकेका छैनन् । जिल्लाका

बलात्कार घटनामा पीडित बालिकाको पुनर्स्थापनामा इन्सेकको सहयोग

विगत १० वर्षदेखि बागलुङ हिंसा पीडित महिला तथा बालबालिकाको लागि सेफ हाउसको काम गर्दै आएको अल्पकालिन सेवा केन्द्र बन्द भएपछि आश्रयविहीन भएकी १४ वर्षीया गर्भवती

पहिरोले पुस्तक र पोशाक पुर्‍यो, दाताको नजरमा खाद्यन्न र लत्ताकपडा राहत

बर्खाको मौसम सुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो गइरहेका छन् । बाढी पहिरोमा मानवीय र भौतिक क्षति भएका समचार प्रकाशन भइरहेको बेला बालबालिकाहरूका

महिला तथा बालबालिका कार्यालय खारेजीको प्रभावः अल्पकालिन सेवा केन्द्र बन्द

हिंसा पीडित महिला तथा बालबालिकाहरूको लागि विगत १० वर्षदेखि ‘सेफ हाउस’का रूपमा सेवा दिँदै आएको अल्पकालिन महिला सेवा केन्द्र बन्द भएपछि आश्रित पीडित महिला अलपत्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसिडगाड गाउँपालिका–१ दगातुङडाँडाका ५३ वर्षीय नन्दराम घर्तीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–९ का २८ वर्षीय अर्जुन नेपालीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन

गाउँपालिकाको सक्रियताले तीन महिनामा आठ बालविवाह बदर

तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा आठ वटा बालविवाह बदर गरेको छ । स्थानीय पत्रपत्रिका, इन्सेक अनलाइन, विभिन्न सञ्चारमाध्यममा गाउँपालिकामा बालविवाह बढ्दै आइरहेको समचार प्रकाशन भएपछि

विभेदको महसुस गर्छन् दलित जनप्रतिनिधिहरू

२० वर्षपछि स्थानीय, पहिलोपटक प्रदेश तथा केन्द्रको निर्वाचन हुँदा केही ठाउँ बाहेक प्रायः ठाउँमा दलित महिला सदस्यको उपस्थिति पनि राम्रो भएको भएपनि निर्वाचित दलित जनप्रतिनिधिहरू

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते बाग्लुङमा सम्पन्न गरिएको छ । कार्यक्रममा बाग्लुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तले ६ महिनाको

कुवाको पानी थाप्न घण्टौँ लाइन बस्छन् नगरबासी

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट आधा घण्टाको दुरीमा रहेको भिरलाङखुरीका स्थानीयको दिन र रात पानीको लाइन बसेरै बित्ने गरेको छ । जिल्ला सदरमुकामको नजिक भएर

कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्छन् जनवादीका विद्यार्थी

विद्यालयको भौतिक संरचना नहुँदा बागलुङको पश्चिम ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी पढ्न बाध्य भएका छन् । कक्षा १ देखि ८ सम्म पढाइ

इन्सेकद्वारा कारागार अनुगमन, क्षमताभन्दा झण्डै चौबर बढी कैदीबन्दी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पोखरा कार्यालयको टोलीले जिल्ला कारागार बागलुङको अनुगमन गरेको छ । इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल, प्रलेख अधिकृत सुमित्रा भट्टराई

क्षमताभन्दा बढी सङ्ख्या हुँदा भान्सामा सुत्छन् कैदीबन्दी

२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको ‘घ’ श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दीहरू रहेका छन् । १८ जना पुरूष र सात जना महिला

दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म

समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ । बागलुङ सदरमुकामबाट करिब १५

नयाँ वर्षमा नयाँ घरमा बस्ने माझीहरूको सपना अधुरै

२६ वर्षपहिले विस्थापित भएका बागलुङका माझीहरूको नयाँ वर्षमा नयाँ घर पाउने सपना पुरा नहुने भएको छ । २०४८ सालमा पोखरा-बागलुङ राजमार्ग निर्माणका क्रममा आफ्नो थातथलो

दलितले उत्पादन गरेको दुध बिकेन

भिमपोखराका दलित किसानहरूले उत्पादन गरेको दुध विक्री नभएपछि चिन्तित बनेका छन् । आफूहरूले उत्पादन गरेको दुध र दुधजन्य सामग्री विक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन्

काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

बाग्लुङ नपा-१२ अमलाचौरमा काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट मङ्सिर १० गते एकजना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । मतदान सकिएपछि नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ता गोपाल पौडेल

अन्य

भिडियो