जातीय विभेद उन्मुलनका लागि सचेत नागरिकको भूमिका महत्वपूर्ण : अध्यक्ष पौडेल
जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर वि. पौडेलले वर्षौदेखि गाँझिएको जातीय विभेद उन्मुलनका लागि समाजको सचेत नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘लैङ्गिक हिंसाविरूद्धको