INSEC Online

📅 २०८३ श्रावण ११

पर्वत

विद्यालयले फाराम नभर्दा लक्षित विपन्न विद्यार्थी छात्रवृद्धि पाउनबाट बञ्चित

पर्वतमा लक्षित विपन्न छात्रवृद्धि प्रति विद्यालयहरु नै ग्रैह्र जिम्मेवार बनेको पाइएको छ । पर्वतका ७२ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ५

मिलापत्रबाटै टुंगिन्छन् महिला हिंसाका उजुरी

विभिन्न घटनामा पीडित बनेर न्यायका लागि प्रहरीमा पुगेका महिलाका उजुरीहरु अन्ततः मिलापत्रबाटै टुंगिने गरेका छन् । महिलाहरुको न्यायका लागि कानूनले प्राथमिकता दिएपनि मिलापत्र नै अन्तिम

जनप्रतिनिधिले कुटपिट गरेको भन्दै महिलाद्वारा उजुरी

मोदी गाउँपालिका—३ देउराली  बस्ने ४५ वर्षीय सावित्री सुवेदीले वडा अध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले कुटपिट गरेको भन्दैे जिल्ला प्रशासन कार्यालय पर्वतमा फागुन २० गते उजुरी दिनुभएको छ

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

कुश्मा नपा–९ कटुवाचौपारीमा संचालित कटुवाचौपारी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नियमित रुपमा उपस्थित नहुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँमा नै स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी स्थापना

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्युठान जिल्ला सदस्य चिमबहादुर कार्की (बुलेट कार्की) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले माघ २६ गते जिल्ला अदालत

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका प्युठान जिल्ला सदस्य ३७ वर्षीय चिमबहादुर कार्की (बुलेट कार्की) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले ०७६ माघ २० गते गिरफ्तार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिका बस्ने पीडितकै ५५ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यलय पर्वतले गिरफ्तार गरेको छ । माघ ३

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–५ का २६ वर्षीय प्रकाश बिकलाई पर्वत जिल्ला अदालतको पुस १३ गतेको फैसलाले १२ वर्ष कैद सजाय र

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जलजला गाउँपालिका–९ बनौका २१ वर्षीय विपिन नेपालीलाई पर्वत जिल्ला अदालतले पुस १४ गतेको फैसला अनुसार १८ वर्ष कैद र

न्यायाधीशको रोहबरमा थुनामुक्त भएका कुँवर पुनः गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ जिल्ला कमिटी सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले पुस १३ गते पुनः

मानव अधिकार सम्बर्द्धनमा लाग्नुपर्छः सरोकारवाला

पर्वतमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएपछि सरोकारवालाहरूले मानव अधिकार सम्बर्द्धसँगै उल्लङ्घन र ज्यादतीका घटना न्यूनीकरणमा चासो व्यक्त गरेका छन्

अस्पतालमा नवजात शिशु सघन कक्ष नहुँदा समस्या

पर्वतमा रहेको एक मात्र जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुका लागि सघन कक्ष नहुँदा समस्या परेको छ । १५ शैया क्षमता रहेको पर्वत जिल्ला अस्पतालमा

लोपोन्मुख माझी समुदाय व्यवसायबाट वञ्चित

लामो समयदेखिको जग्गा विवादका कारण पर्वतको मालढुङ्गामा बसोबास गर्दै आएका २४ माझी समुदाय व्यवसायबाट वञ्चित भएका छन् । वर्षौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका लोपोन्मुख

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई प्राथमिक उपचारमा समस्या

जिल्ला कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीहरूलाई प्राथमिक उपचारमा समस्या भएको छ । कारागारमा चौथो, पाँचौ र छैठौँ तहका स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि ०७६

इन्सेक पर्वतको पहलमा घरेलु हिंसाविरूद्ध उजुरी दर्ता, पीडित महिलाले न्याय पाइन्

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीकी ५० वर्षीया खगेश्वरी केसीले आफू पतिबाट पीडित भएको भन्दै पर्वत जिल्लाका इन्सेक प्रतिनिधि समक्ष न्याय दिलाउन निवेदन दिएपछि महिलाले न्याय पाएकी

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै पर्वत जिल्ला अदालतले कात्तिक २१ गते १२ वर्षीय बालकलाई ६ महिना कैदको फैसला गरेको छ  । न्यायाधीश

आत्महत्या दुरूत्साहन आरोपमा पति र सासू गिरफ्तार

दुई महिना अघि बागलुङमा विवाह गरेकी पर्वत जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि आत्महत्या दुरूत्साहन गरेको आरोपमा प्रहरीले

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले असोज ३० गते पुनः गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका म्याग्दी इन्चार्ज रुकुम जिल्ला

युवती मृत फेला परेपछि माइती पक्षद्वारा परिवारविरूद्ध प्रहरीमा उजुरी

दुई महिना अघि बागलुङमा विवाह गरेकी जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि उनको परिवारविरूद्ध माइतीपक्षले असोज ३० गते

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा प्रहरीमा उजुरी दर्ता

मोदी गाउँपालिका–७ राम्जादेउराली बस्ने ५० वर्षीया खगेश्वरी केसीले पतिबाट पीडित भएको भन्दै इन्सेक पर्वत जिल्ला प्रतिनिधिको सहयोगमा असोज २९ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय,

अन्य

भिडियो