INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोट

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १८ वर्षीय निरज चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असोज १८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा शिक्षक र वडा सदस्यलाई मोसो दलेर दुर्व्यवहार

दुप्चेश्वर गापा-१ घ्याङफेदीस्थित इन्द्रायणी प्राविका प्रधानाध्यापक ४८ वर्षीय रामकृष्ण श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका

निःशुल्क वितरणको औषधि अभाव

सरकारले निशुःल्क रूपमा स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको औषधि नुवाकोटका स्वास्थ्य संस्थाहरूमा अभाव हुन थालेको छ । सरकारले समयमा नै औषधि उपलब्ध नगराउँदा स्वास्थ्य संस्थाहरूमा

सामाजिक संस्थाले आन्तरिक सुशासनमा जोड दिनु पर्नेमा जोड

जिल्लामा रहेका गैरसरकारी संस्थाहरूको आन्तरिक सुसाशन र पारदर्शितामा जोड दिनु पर्ने सरोकारवालाहरूले बताएका छन् । इन्सेकको आयोजनामा भदौ ११ गते विदुरमा भएको गैरसरकारी संस्थाहरूको सबलीकरण

मानव बेचबिखन दोषीउपर १० वर्षकैदको फैसला

२१ वर्षीया युवतीलाई बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका २१ वर्षीय फूर्पा तामाङलाई जिल्ला अदालतले १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ

भूकम्प पीडितद्वारा घर निर्माणका लागि काठ उपलब्ध गराउन माग

भूकम्पले भत्किएको घर निर्माणको लागि सालको काठ उपलब्ध गराउन बेलकोटगढी नपा-२ का भूकम्प पीडितहरूले माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा

भूकम्प पीडितको लागि ल्याएको सामग्री गोदाममै सड्यो

भूकम्पपछि नुवाकोटमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले भूकम्प पीडितका लागि ल्याएको राहत सामग्रीहरू गोदाममै सडेको छ । सामग्रीहरू समयमै वितरण नहुँदा अक्सफामको विदुर

मापदण्ड बारे थाहा नहुँदा अनुदानबाट वञ्चित

घरको मापदण्ड बारे बेलैमा थाहा नपाउँदा अहिले अनुदान रकम लिनबाट वञ्चित हुनु परेको पञ्चकन्या गाउँपालिका-२ कविलासका भूकम्पपीडितहरूले बताएका छन् । जेठ २९ गते पञ्चकन्या गाउँपालिका-२

भोट नदिएको भन्दै कुटपिट गरेको आरोप

किस्पाङ गापा-१ भाल्चेकी २૪ वर्षिया मन्जुमाया घलेलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले रुख चिन्हमा भोट नदिएको आरोप लगाउँदै कुटपिट गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ ।

नुवाकोटमा सिलिण्डर बम विस्फोट

स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा मतदातालाई आतङ्कित पार्न नुवाकोटको लिखु गाउँपालिकामा सिलिण्डर बम विस्फोट गराइएको छ । लिखु गाउँपालिका-१ ढिकुरेमा वैशाख ३० गते बिहान

घरेलु हतियारसहित उम्मेदवारका छोरा गिरफ्तार

नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित गिरफ्तार गरेको राससले जनाएको छ । माओवादी केन्द्रबाट

नुवाकोटमा ५४ मतदानस्थल अति संवेदनशील

स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको राससले जनाएको छ । वैशाख २८ गते आयोजित

प्रहरीद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

सुरक्षा जाँचको क्रममा रोकिएको माइक्रोबस तोडफोड गरेको घटनाको रिपोर्टिङ गर्ने क्रममा पत्रकार देवचन्द्र भट्टमाथि वैशाख २६ गते साँझ प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको

निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै प्रशासन कार्यालय घेराउ

नेपाली काङ्ग्रेसका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै सूर्यगढी गाउँपालिकाका नेकपा एमाले कार्यकर्ताहरूले वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्ला

अज्ञात समूहबाट उम्मेदवारको गाडीमा आगजनी

नेपाली काङ्ग्रेसबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ । शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समितिले वैशाख २१ गते जिल्लामा क्रियाशिल दलहरूबाट बालबालिका प्रयोग

पत्नीलाई खुकुरी प्रहार गरेको आरोपमा गिरफ्तार

विदुर नपा-६ मान्द्रेढुङ्गाकी ४४ वर्षीया राममाया राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४६ वर्षीय पति यमलाल राईलाई चैत १५ गते गिरफ्तार गरेको छ

नागरिक समाज पारदर्शी हुन आवश्यक

नागरिक समाजको सकारात्मक छवि निर्माणको लागि पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् । चैत ६ गते विदुरमा इन्सेकको आयोजनामा पारस्परिक जवाफदेहिता कार्यक्रम

लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न माग

भूकम्प पीडित लाभग्राहीको सूचीमा नपरेका पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न शिवपुरी गाउँपालिका-७ का सरोकारवालाहरूले माग गरेका छन् । चैत २ गते शिवपुरी गाउँपालिका-७ सुनखानीको ढलानघरमा

कुटपिट गरी गर्भवती पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

लिखु गाविस-४ पुरानो गाउँकी २६ वर्षीया उर्मिला तामाङलाई माघ १३ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति मानबहादुर तामाङलाई माघ १४ गते

अन्य

भिडियो