अङ्गरक्षक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको घटनाका आरोपित इन्स्पेक्टर गिरफ्तार
इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत २५ वर्षीया महिला प्रहरीलाई बलात्कार प्रयास गरेको आरोपमा सोही कार्यालयका इन्चार्ज इन्स्पेक्टर ५२ वर्षीय अपूर्व ढुङ्गानालाई प्रहरीले असोज १६ गते