INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

मधेस प्रदेशका मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको अयोजना र डिसिएको सहयोगमा ०८१

लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा समग्र जनउत्थान केन्द्रले लैंगिक हिंसा न्युनिकरणका लागि अवको दिशा निर्देशन सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रम ०८१ असार ६

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेकाे आराेपमा उजुरी

५० वर्षीया महिलाले धनुषाधाम नगरपालिका-९ की ४२ वर्षीय जोगी महतो र उनको २२ वर्षीया छोरी ज्योति महतोविरुद्ध ०८१ असार ४ गते जिल्ला प्रहरी कार्यालय अन्तरगत

इन्सेकको पहलमा बिरामीलाई निःशुल्क औषधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा २०८१ जेठ ३१ गते जनकपुरधाम उपमहानगरपालिका-१७ कनरपट्टीका १६ वर्षीय बालकको औषधि खर्च निःशुल्क गरिएको छ ।

पुनर्गठित नगरस्तरीय बाल सञ्जालमा इन्सेक

मिथिला नगरपालिकाको कार्यालयद्वारा ०८१ जेठ ३१ गते मिथिला नगरपालिकामा पुनर्गठन गरिएको नगरस्तरीय बाल सञ्जालको अध्यक्षमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का बाल अधिकार सचेतना समुहका

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीय बालकलाई जनकपुरधाम उपमहानगरपालिका-८ स्थित बलवा प्रहरी चौकीका २५ वर्षीय प्रहरी जवान विवेक झाले कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८१ असार २ गते जिल्ला

पत्नी हत्या आराेपित गिरफ्तार

क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरकी ३६ वर्षीया रूबी यादवको हत्या आरोपमा मृतकका पति ३८ वर्षीय राज नारायण यादवललाई ०८१ असार १ गते राति प्रहरीले गिरफ्तार गरेको छ

बाल श्रमविरुद्ध प्रभात फेरि कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मधेस प्रदेश स्तरीय बाल अधिकार सचेतना समूह र मिथिला नगरपालिकाका बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले  ०८१ जेठ

विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहले ०८१ जेठ २३ गते महेन्द्र माध्यमिक विद्यालय

इन्सेकको पहलमा एक महिलाको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा सिरहा जिल्ला मिर्चैया नगरपालिका-६ की २३ वर्षीया बिबहा महतोलाई राम जानकी हस्पिटल जनकपुरधामबाट ०८१ जेठ १७

मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८१ जेठ १८ गते जनकपुरधाममा मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा

कुटपिट घटनाका आरोपित गिरफ्तार

आठ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा औरही गाउँपालिका-२ देउरी परवाहका २७ वर्षीय सरोज यादवलाई इलाका प्रहरी कार्यालय औरहीले ०८१ जेठ १३ गते गिरफ्तार गरी जिल्ला

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

नौ वर्षीया बालिकालाई बालात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-२ मंगलपुरका ३६ वर्षीय चन्द्रदिप साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी ०८१ जेठ ३ गते प्रहरीले

जानकी मेडिकल कलेजमा तोडफोड

लक्ष्मीनिया गाउँपालिका-५ बनिनिया की २६ वर्षीया अनिता यादवको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । घटनाको विरोद्धमा पीडित परिवारले अस्पतालमा

आगलागीबाट चार ओटा घर जलेर नष्ट

सबैला नगरपालिका-१२ स्थित रघुनाथपुर र वडा नं १० सिमराहीमा ०८१ वैशाख २१ गते भएकाे आगलागीमा दुई/दुई गरी जम्मा चार ओटा घर जलेर नष्ट भएको छ । आगलागीबाट रघुनाथपुरस्थित

पत्रकार हत्या घटनाका आरोपितहरूविरुद्ध उजुरी

ईन्यूज ब्यूरोका कार्यकारी सम्पादक धनुषाधाम नगरपालिका-५ का ३० वर्षीय विनयकुमार यादवको हत्या आरोपमा सोही वडाका ५५ वर्षीय सुशील यादव, २६ वर्षीय वीरेन्द्र यादव, २३ वर्षीय

आगलागी पीडितको व्यवस्थापनका लागि प्रेस विज्ञप्ति मार्फत आग्रह

मटिहानी नगरपालिका–६ स्थित जरलहवा र मुस्लिम टोलमा ०८१ वैशाख १२ गते भएको भीषण आगलागी घटनाको पीडितलाई तत्काल राहत तथा व्यवस्थापनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतको संघसंस्थाहरूले वैशाख

इन्सेकको पहलमा एक युवकको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको पहलमा जनकपुरधाम उपमहानगरपालिका–१७ मनहरपुरका २२ वर्षीय रामविनय महरालाई कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर जनकपुरधामबाट ०८१ वैशाख १८

मधेस प्रदेश सरकारद्वारा बालविवाहविरुद्धको दिवस मनाइयो

मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा वैशाख १७ गते जनकपुरधाममा बालविवाहविरुद्धको दिवश मनाइएको छ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषदले वैशाख १७ गतेका

अर्धन्यायिक निकायहरूको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजनामा अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला ०८१ वैशाख १५ गते मिथिला नगरपालिका–१०, लालगढमा

अन्य

भिडियो