INSEC Online

📅 २०८३ श्रावण ११

धनकुटा

लक डाउनका कारण अलपत्र ४५ जना मजदूरको प्रशासनद्वारा उद्दार

कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लक डाउनका कारण अलपत्र भएका ४५ जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले

नेपाली सेनाद्वारा निर्मित पीपीइ जिल्ला अस्पताललाई हस्तान्तरण

कोरोना भाइरस(कोभिड १९) सङ्क्रमित एवम् सङ्क्रमण आशङ्का गरिएका बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) व्यक्तिगत सुरक्षा उपकरण नेपाली सेनाले निर्माण गरी

कोरोना उपचार तथा चेकजाँचका लागि प्रयोग गरिने सामग्री अभाव

जिल्ला अस्पताल धनकुटामा कोरोना आंशका भएका बिरामी आँए उनीहरूको जाँजपड्तालका लागि चाहिने आवश्यक साम्रगी नभएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना सङ्क्रमणको आंशकमा चेकजाँचका लागि

ज्येष्ठ नागरिक हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

धनकुटा नगरपालिका–१ की ६४ वर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया तामाङको हत्या प्रयास गरेको आरोपमा प्रहरीले २८ वर्षीय बुहारी सोफिया राईलाई चैत ६ गते गिरफ्तार गरेको छ

न्यायिक समितिमा उजुरी दर्ता नहुने समस्या

देवानी प्रकृतिको मुद्दाहरू हेर्नको लागि स्थानीय सरकारमा रहेको न्यायिक समितिले काम गर्न थाले पनि अन्यौलता भने कायमै छ । उजुरीको दर्ता नै कहाँ गर्ने भन्ने

विद्यार्थीहरू बिरामी हुन थालेपछि साताका लागि विद्यालय बन्द

चौबिसे गाउँपालिका –२ केराबारीस्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी फागुन २०

न्यूनतम पारिश्रमिक नपाएको आंशिक प्राध्यापकको गुनासोे

नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूले गुनासो गरेका छन् । धनकुटामा बहुमुखी क्याम्पसमा

जिल्ला अस्पतालमा एक वर्षयता शल्यक्रिया प्रसूति सेवा बन्द

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल धनकुटामा एक वर्षयता शल्यक्रियाको सेवा अवरूद्ध भएको छ । प्रदेश सरकारले जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर र शल्यक्रिया गर्ने चिकित्सक नपठाएपछि

विद्यालय नगिचै नहुँदा बालबालिकालाई समस्या

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ ले समावेशीकरण सम्बन्धी न्युनतम र अपेक्षित मापदण्डहरू शीर्षकमा बालबालिकाको घर र विद्यालयबीचको दूरी न्यूनतम आधा घण्टाको पैदल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाँउपालिका–६ का २४ वर्षीय सविन काजी बस्नेतलाई माघ १४ गते गिरफ्तार गरेको छ । आरोपितले माघ १० गते

एनजीओ र आइएनजीओ बन्द गर्न विप्लव नेतृत्वको नेकपाको धम्की

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालनमा रहेका गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) बन्द गर्न माघ ५ गते

अपाङ्गमैत्री सरकारी भवन नहुँदा अपाङ्गता भएका सेवाग्राहीलाई समस्या

राष्ट्रिय जनगणना ०६८ अनुसार जिल्लामा ४ हजार ८ सय ८१ जना अपाङ्गता भएका नागरिक छन् । ती नागरिकले सरकारी सेवा उपभोग गर्ने क्रममा भने अपाङ्गमैत्री

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

छथर जोरपाटी गाउँपालिका–२ हात्तीखर्ककी २५ वर्षीया उमादेवी नेपालीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस २८ गते प्रहरीमा उजुरी दिएको छ । घरायसी विवादका

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनाहरू माथि सरोकारवालाहरू बीच पुस १५ गते समीक्षा सम्पन्न भएको

सरकारी कार्यालयसहित तीन ओटा कार्यालयमा दुई सातायता अनिश्तिकालीन तालाबन्दी, सेवाग्राही समस्यामा

उद्योग वाणिज्य सङ्घ धनुकटाको चुनावको विषयलाई लिएर सरकारी कार्यालयसहित तीन ओटा कार्यालयमा लगाइएको अनिश्चितकालीन तालाबन्दीले अन्य अधिकार उपभोगमा समस्या भएको छ । मङ्सिर २३ गते

ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा, प्रशासनद्वारा तीन बुँदे निर्णय

सार्वजनिक यातायातमा सरकारले व्यवस्था गरेका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो शीर्षकमा इन्सेक अनलाइनमा मङ्सिर २१ गते समाचार प्रकाशन भएपछि ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा उपलब्ध

सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा

गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा

नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने

जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङको रङ्गेली नपा–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नपा–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई भदौ

अन्य

भिडियो