दलित विद्यार्थी तथा गैरदलित छात्रालाई दिइदै आएको छात्रवृत्ति बढाउन मानव अधिकार रक्षक सञ्जालको माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित लुम्बिनी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालले दलित विद्यार्थी तथा गैरदलित छात्राहरुलाई दिइने छात्रवृत्ति रकम वृद्धि गर्न माग गरेको