INSEC Online

📅 २०८३ जेष्ठ २१

ताप्लेजुङ

प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ सेक्रेटरी पाथीभरा वाङ्वरक गाँउपालिका–२ का ४२ वर्षीय किशोर मेन्याङ्बोलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ

सेफहाउस निर्माण गर्न इन्सेकको प्रस्ताव, स्थानीयतह मिलेर बनाउने प्रतिबद्धता

जिल्लामा हिंसा पीडित महिला र बालबालिकाको सुरक्षाका लागि सेफहाउस निर्माण गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (केन्द्र) ताप्लेजुङले माग गरेको छ । आर्थिक वर्ष ०७६-७७ को जिल्लास्तरीय

जातीय विभेदका कारण काजकिरिया गर्नबाट वञ्चित गराइएको आरोप

नेपालको संविधान २०७२ को भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हक उल्लेख छ । उपधारा १ मा कुनै पनि

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

फुङलिङ नगरपालिका–९ हाङदेवाकी ५२ वर्षीया मिङ्मालामु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ५४ वर्षीय पति पासाङथुन्डुक शेर्पालाई वैशाख ५ गते गिरफ्तार गरेको छ । आरोपितले मादक

सशस्त्र द्वन्दमा बेपत्ता पारिएकाको नामावली आयोगद्धारा सार्वजनिक

०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्मको सशस्त्र द्न्द्वको समयअविधमा वेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नामवाली राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक

सेवा उपभोगका लागि सदरमुकाम धाउन बाध्य

फागुन तेस्रो साता सदरमुकाम फुङलिङस्थित मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालयमा ४६ वर्षीय फुपुछिरिङ शेर्पा योजनाको फाइल मिलाँउदै हुनुहुन्थ्यो । गाउँपालिकाको वडा– ५ को सिम्बुक नाकेखोला आर.सी.सी

न्यायको माग गर्दै आमा समूहद्वारा प्रशासनमा बुझाए – ध्यानाकर्षण–पत्र

मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ३४ वर्षीया कविता थापाको हत्यारा तत्काल पत्ता लगाउन माग गर्दै आमा समूहले फागुन २१ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण-पत्र बुझाएको छ ।

सरकारको नीति तथा कार्यक्रममा भएपनि सेनेटरी प्याड पाउनबाट छात्रा वञ्चित

आर्थिक वर्ष २०७६/७७ देखि सामुदायिक विद्यालयका छात्राहरूलाई नेपाल सरकारले नीति तथा कार्यक्रममा  घोषणा गरे बमोजिम निशुल्क दिने भनिएको सेनेटरी प्याड ताप्लेजुङका कतिपय सामुदायिक विद्यालयमा अध्ययनरत

स्वास्थ्यकर्मीमाथि  दुर्व्यवहार गरेको पीडितको आरोप

दादुरा–रूबेला खोप अभियानको अनुगमनमा गएको अवस्थामा आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएको स्वास्थ्यकर्मी ४८ वर्षीय सत्येन्द्रप्रसाद यादवले आरोप लगाउनु भएको छ । सिदिङ्गवा स्वास्थ्य चौकीबाट खोप

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

फुङलिङ नगरपालिका–७ दोखुकी ३२ वर्षीया प्रमिला गुरुङ पालुङवालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति पृथ्वीमान पालुङ्वालाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ ।

यौन  दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ का ३४ वर्षीय छिरिङ लेप्चा लामालाई माघ २२ गते गिरफ्तार गरेको छ । आरोपितले विगत

हत्या घटनाका आरोपित गिरफ्तार

पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुकी ३५ वर्षीया सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय सुसुरालाई माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले माघ २४

न्यायको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र

मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ३४ वर्षीया कविता थापाको रहस्यमय हत्या भएको घटनामा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस २२ ज्ञापनपत्र बुझाएको छ ।

घरबाट हराएकी युवतीको ३२ दिनपछि शव फेला,आरोपितद्घारा हत्या स्वीकार

आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको घरबाट हराएको ३२ दिनपछि पुस १९ गते शव फेला परेको छ । तेहृथुमस्थित फाक्चुवा दोभानमा पर्ने

हतियारसहित प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सहसचिव चन्द्रबहादुर बस्नेतलाई प्रहरीले हतियारसहित पुस १२ गते गिरफ्तार गरेको छ । मिक्वाखोला गाउँपालिका–२ का ३१ वर्षीय

कर्मचारी अभावले सेवाग्राही मर्कामा

पाथीभरायाङ्वरक गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । ६ ओटा वडाको काम दुई जना सचिवले गर्नुपर्ने भएकाले सेवाग्राही मर्कामा परेका हुन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा

जिल्लामा शिशु हत्या, बालबिज्याँई तथा बलात्कारका घटनाप्रति गम्भीर हुनुपर्ने खाँचो औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन

दुर्गममा स्वास्थ्य सेवाको अवस्था दयनीय, ६० प्रतिशत गर्भवती घरमै सुत्केरी हुन्छन्

हिउँदको बिहानी । कठ्याङ्ग्रिदो जाडो । घर नजिकै गाईगोठ । गाईको घाँटीमा बाँधिएको घण्टीको आवाज । ५८ वर्षीय सिंहराज गुरुङ दुहुना गाईका लागि घाँस खोले

बालविज्याँईमा परेका बालक वयस्कसँगै कारागारमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई वयस्कसँगै जिल्ला कारागारमा राखिएको पाइएको छ । पीडित बालिकालाई आरोपितले गत असोज २१ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका ४१ वर्षीय कुलबहादुर आङबुहाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

अन्य

भिडियो