विप्लव नेतृत्वको पार्टी निकट शिक्षक सङ्गठनका सचिव इन्सेककर्मीको रोहवरमा रिहा
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भातृ सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन (क्रान्तिकारी) का जिल्लासचिव कमलकुमार हेल्लोक लिम्बु इन्सेकका जिल्ला प्रतिनिधिसहितका मानव अधिकारकर्मीको