INSEC Online

📅 २०८३ श्रावण १

गुल्मी

आमाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

चन्द्रकोट गाउँपालिका-१ की ७१ वर्षीया मोती काउछाको हत्या गरेको कसुरमा मृतकका छोरा विरबहादुर काउछालाई जिल्ला अदालत गुल्मीले वैशाख ७ गते र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ

गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा गाड्दै !

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चैत २७ गते विभिन्न गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा टाँगेको छ । सो पार्टीका कार्यकर्ताले केही कार्यालयमा ताला

गरिबीका कारण मजदुरीमा इस्माका बालबालिका (फोटोफिचर)

गरिबीका कारण विद्यालय छाडेरै मजदुरीमा लाग्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका-३ की ४० वर्षीय बिस्नी कुमालले गुनासो गरेकी छन् । उनले गरिबीका कारण आठ जना बालबच्चासहित

कुटपिट घटनाका आरोपित गिरफतार

इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई चैत २० गते गिरफ्तार गरेको

अक्षर चिन्न ‘आमा’हरू निरन्तर कक्षा धाउँदै !

धुर्कोट गाउँपालिका-६ की ६० वर्षीया बाटुला परियारलाई पहिले वा अहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । ‘गाउँमा पहिले बाआमालाई पनि पढाउन भन्दा

सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । फागुन मसान्त सम्ममा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझैसम्म पनि नपाएको उनीहरूले गुनासो गरेका

सबै दिवसहरू ढुङ्गाखानी मै बित्छन !

आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसका अवसरमा आज विश्वभर महिलाहरू ठाउँठाउँमा जम्मा हुने र खुसीयाली साटासाट गर्ने गर्दछन् । आज

खुकुरी प्रहार गरी पत्नी हत्या, आरोपित गिरफ्तार

इस्मारजस्थल गाविस-१ की ४५ वर्षीया कमला अर्याललाई खुकुरी प्रहार गरी ५९ वर्षीय पति यमबहादुर अर्यालले फागुन १७ गते हत्या गरेको प्रहरीले जनाएको छ । बिहान

आशै आशमा बित्नै लाग्यो भूकम्प पीडितका दुई वर्ष!

घर पूरै भत्किएको छ । भूकम्पले आधा भत्किएको गोठमा भैँसी र उनीहरूसँगै बस्छन् । आधा बाँकी रहेको गोठ पनि ढल्ने अवस्थामा छ । खड्गकोट-४ की

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस-९ का ७३ वर्षीय चुन्नप्रसाद रानालाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले खडगकोट गाविस-४ का २१ वर्षीय पवन ढकाललाई फागुन ७ गते गिरफ्तार गरेको छ । प्रहरीले उनीसहित विवाह गराउन

तीनै तहको निर्वाचन घोषणाको माग गर्दै धर्ना

नेपालको संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन घोषणाको माग गर्दै जिल्लामा क्रियाशील मानव अधिकारकर्मी र मानव अधिकार प्रवर्धन समितिले फागुन ८ गते एक घण्टा धर्ना

लक्षित समूहको बजेट उपलब्धिहीन !

‘अहिले खाए भरे के खाने ? विपन्न परिवारमा त्यसकै चिन्ता छ ।’-तोलादी प्रावि वडागाउँका शिक्षक अर्जुन परियारले भने- ‘दलितको घरमा लुते पाठी बाँधिदिएर उनीहरूको चेतना

अन्तरजातीय प्रेमसम्बन्धका कारण गाउँ निकालामा परेको जोडी पुनःस्थापित

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनार र सोही ठाउँकी ४२ वर्षीया सावित्रा न्यौपानेलाई माघ १५

बहुविवाह घटनाका आरोपित गिरफ्तार

दरबारदेबिस्थान-४ का २६ वर्षीय मनोहर महोत्रालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । २५ वर्षीया शान्ता महोत्राले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०७३ पुस २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रेसुङ्गा नपा-१२ का ३१ वर्षीय कृष्णप्रसाद अर्याललाई पुस २८ गते गिरफ्तार गरेको छ ।

संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा आह्वान गरिएको बन्दले जनजीवन प्रभावित

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा पुस २७ गते गरिएको गुल्मी बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले बिहानैबाट बजार तथा

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

कपिलवस्तु चन्द्रौटा घर भई रेसुङ्गा नपा-१४ उर्लेनीमा बस्दै आएकी २६ वर्षीया कमला चौधरीले आपूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै सोही ठाउँकी २८ वर्षीया

गाउँ निकाला गर्ने घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा अर्वेनी-५ का ८१ वर्षीय लालबहादुर सुनार र ४२ वर्षीया सावित्रा न्यौपानेलाई गाउँ निकाला गरेको आरोपमा सोही स्थानका करिव ४३ वर्षीय

अन्य

भिडियो