INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई ०८२ मंसिर १० गते बलात्कार गरेको आरोपमा प्रहरीले बेथानचोक गाउँपालिका–४ डाँडागाउँका ५३ वर्षीय अमर तामाङलाई ०८२ पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मंसिर १० गते बलाकार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध पुस ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८२ पुस ७ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

सुमित्रा आचार्य

अन्य

भिडियो