INSEC Online

📅 २०८३ जेष्ठ २१

ओखलढुङ्गा

नागरिक समाजका संस्थाहरू पुनर्गठन गर्नुपर्नेमा जोड

सामूहिक पैरवीका लागि नागरिक समाजका संस्थाहरूले आफूलाई व्यवस्थित र पुनर्गठन गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासको लागि नागरिक समाज

जातीय विदेभमा जागिरबाट हटाएको भन्दै प्रधानाध्यापकविरूद्ध उजुरी

दलित भएकै कारण जागिरबाट हटाएको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नपा–१ की विन्दा विश्वकर्माले जातीय विभेद भएको भन्दै न्यायको माग गरेकी छिन् । आफू दलित भएकै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले अस्थायी रूपमा सिद्घिचरण नपा–११ मा बसोबास गर्दै आएका ३३ वर्षीय राजु चेम्जोङ्गलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको

सिद्धिचरण नगरपालिकाद्वारा ३० वटा ऐन, नियमावली र कार्यविधि पारित

सिद्धिचरण नगरपालिकाले ३० वटा ऐन, नियमावली र कार्यविधि पारित गरेको छ । दोस्रो नगरसभामा पेश भई दफावार छलफलपछि ऐन, नियमावली तथा कार्यविधि पारित गरिएको नगरप्रमुख

मानव अधिकार हन्नका घटना कम गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

मानव अधिकार हनन्का घटना कम गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-६ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १४ गते

कथित बोक्सीको आरोप लगाएको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी

चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित महिलाले जेठ ११ गते प्रहरीमा

शिक्षिकाद्वारा विद्यार्थीमाथि कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका-९ ज्यामिरेको ग्रिन भिलेज इङ्लिस स्कूलकी शिक्षिका २४ वर्षीया गीता श्रेष्ठले कक्षा १ का सात वर्षीय मुस्कान वाग्लेलाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको

भूकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

०७२ वैशाख १२ को भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनःनिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । भूकम्पले क्षति पुगेको तीन वर्षबिते पनि विद्यालय मर्मत तथा

बस्ती स्थानान्तरणमा ढिलाइका कारण भूकम्प प्रभावितले आवास निर्माण गर्न पाएनन्

ओखलढुङ्गाका झण्डै २ सय घरपरिवार बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्यामा परेका छन् । भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित भएका उनीहरूलाई आवास निर्माण गर्न 

चिसङ्खुगढी गाउँपालिकाद्वारा शिक्षा ऐन जारी

चिसङ्खुगढी गाउँपालिकाले वैशाख २६ गते शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसङ्खुगढी शिक्षा ऐन-२०७५ पारित गरेपछि ऐन कार्यन्वयनमा आएको हो । ओखलढुङ्गामा शिक्षा ऐन

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले दुई जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । सुनकोशी गाउँपालिका-१० का ५० वर्षीय लक्ष्मीप्रसाद दहाल र

बहुविवाह गरेको आरोपमा पतिविरूद्ध उजुरी

मानेभञ्ज्याङ गाउँपालिका-९, माधवपुरका ३६ वर्षीय कुमार सार्कीले बहुविवाह गरेको आरोपमा ३२ वर्षीया पत्नी सुमा सार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा वैशाख २४ गते उजुरी दिएकी छन्

वडा कार्यालयमा कर्मचारी नहुँदा पञ्जिकरण सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या

ओखलढुङ्गाका स्थानीय तहका वडा कार्यालयहरूमा वडा सचिव नहुँदा सेवा प्रभावकारी सेवा नभएको सेवाग्राहीले गुनासो गरेका छन् । आठ स्थानीय तहका ७५ वडामा अहिले २० जना

ओखलढुङ्गाको कारागारमा पिउने पानीको अभाव हुँदा कैदीबन्दी मर्कामा

ओखलढुङ्गाको कारागारमा खानेपानीको अभाव हुँदा कैदीबन्दीले स्वच्छ पिउने पानीबाट वञ्चित भएका छन् । खानेपानी नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदीबन्दीले गुनासो गरेका

विवरण नमिल्दा ४१ जना लाभग्राहीले पहिलो किस्ता अनुदान रकम पाएनन्

भूकम्पबाट आवासमा क्षति पुगेर लाभग्राहीको सूचीमा सूचीकृत ओखलढुङ्गाका ४१ जना लाभग्राहीले अनुदान सम्झौता गरेपनि अहिलेसम्म पहिलो किस्ता अनुदान रकम पाउन सकेका छैनन् । अभिलेख राख्ने

विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षकमाथि कारवाही

ओखलढुङ्गाको एक निजी विद्यालयले दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकलाई पदबाटै बर्खास्त गरेको छ । सोब्रु अङ्ग्रेजी विद्यालयका शिक्षक भूपाल राईले

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाद्वारा स्थानीय जनप्रतिनिधिको राजीनामा माग

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुङ्गाको स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा मागेको छ । उक्त पार्टीले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद् नेपाल’को नाममा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका-२ का ४० वर्षीय सवबहादुर विकलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४

सार्वजनिक सुनुवाइमा सेवाको गुणस्तर सुधार गर्ने सिद्धिचरण नगरपालिकाको प्रतिबद्धता

सिद्धिचरण नपा-४ रूम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न माघ १७ गते भएको छ । अनौपचारिक क्षेत्र सेवा

अन्य

भिडियो