INSEC Online

📅 २०८३ असार १५

महेन्द्रनगर बम विस्फोट घटनाका आरोपित गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ता धनुषाधाम नपा–३ तेजनगर बस्ने ३५ वर्षीय गंगा मण्डल खत्वेलाई प्रहरीले चैत १३ गते गिरफ्तार…

सङ्घीय सरकारको निर्देशन अक्षरशः पालना गर्न मुख्यमन्त्रि राउतको आह्वान

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १२ गते विज्ञप्ति जारी गर्दै विश्वभर फैलिँदै गरेको कोरोना भाइरसबाट बच्न सङ्घीय…

सञ्चारकर्मी माथि लाठीचार्ज, तीन घण्टा प्रहरी नियन्त्रणमा

न्यूज २४ का क्यमरापर्सन जाकिर हुसेनलाई चैत १२ गते प्रहरीले वीरगंजको रानीघाटमा कुटपीट गर्नुका साथै तीन घण्टा नियन्त्रणमा लिइ छोडेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार नगरेको पीडित परिवारको आरोप

वीरगंज मनपा–१७ अलौंमा बलात्कारको घटना भएको एक महिना बितिसक्दा पनि संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ नगरेको पीडित परिवारको आरोप छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–३ की १८ वर्षीय मो. अनाबुलविरुद्ध चैत ११ गते उजुरी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका–१ का ३६ वर्षीय लट्टु भनिने शिवराम खंगलाई प्रहरीले चैत ११ गते…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–१० का ३५ वर्षीय बबलेश यादवविरुद्ध चैत ११ गते…

अस्पतालको लापरवाहीका कारण शिशुकोे स्वास्थ्य अवस्था चिन्ताजनक

फेटा गाउँपालिका–३ पुरैनिया निवासी २३ वर्षीया रिजवानी खातुनको चैत ११ गते बिहान कलैया अस्पतालमा रहेको प्रसुतिगृहको १२ नं बेडमा नवजात…

सङ्कटको समयमा धैर्य रहन स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आग्रह, स्वास्थ्य संस्था खुल्ला राख्न सर्वसाधरणको माग

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरूको व्यक्तिगत सुरक्षाका थप सामग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गर्नु भएको…

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ

कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको…

आँफै चिकित्सकीय सामग्री बनाउँदै स्वास्थ्यकर्मी

कोशी अस्पताल विराटनगरका स्वास्थ्यकर्मीहरूले आँफै चिकित्सकीय सामग्री बनाउन थालेका छन् । चिकित्सकीय सामानको अभाव हुँदा कोरोनाका शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–९ का १७ वर्षीय बालकलाई प्रहरीले ०७६ चैत ११ गते गिरफ्तार गरेको छ…

कुटपिट घटनाका आरोपित गिरफ्तार

पूर्वाधार विकास कार्यालय भोजपुरका इञ्जिनियर अमृत दहाल र मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठलाई कुटपिट गरेको आरोपमा प्रहरीले रामप्रसादराई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा– १ का १७ वर्षीय बालकलाई चैत १० गते भैरहवा बजारबाट…

छोरी हत्याको आरोपमा बाबु गिरफ्तार

चङ्खेली गाउँपालिका–३ कालवाडास्थित ६ महिनाकी बालिकालाई हत्या गरेको घटनाको आरोपमा २९ वर्षीय बाबु दिनेश चौलागाईलाई प्रहरीले चैत १२ गते गिरफ्तार…

सर्वसाधारणलाई घरमै बस्न राष्ट्रपति भण्डारीको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गर्नु भएको छ । चैत १२ गते  एक सन्देश जारी…

सूचना टाँस गरी प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते अह्वान

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १…

अतिआवश्यक परे मात्र इजलास बस्ने

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने…

कोरोना सङ्क्रमित उपचारको लागि बागमती प्रदेश सरकारद्धारा कोष स्थापना

बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारको लागि १० करोड रुपियाँको कोष स्थापना गरेको छ । विश्वभर नै महामारीको…

कोरोना उपचार तथा चेकजाँचका लागि प्रयोग गरिने सामग्री अभाव

जिल्ला अस्पताल धनकुटामा कोरोना आंशका भएका बिरामी आँए उनीहरूको जाँजपड्तालका लागि चाहिने आवश्यक साम्रगी नभएको अस्पताल प्रशासनले जनाएको छ ।…