INSEC Online

📅 २०८३ असार १७

बाँफिकोटको खनटाकुरामा खानेपानीको अभाव हुँदा स्थानीय मर्कामा

बाँफिकोट गाउँपालिका–३ खनटाकुरालगायतका स्थानमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । यस क्षेत्रमा निर्माणाधीन खानेपानी आयोजनाहरूले पूर्णता नपाएपछि यहाँका…

घरमै सुत्केरी हुन बाध्य छन् विकटका महिला

स्थानीय, प्रदेश र सङ्घ सरकारले ग्रामीण क्षेत्रसम्म स्वास्थ्य संस्थाहरू विस्तार गरेको दावी गरिरहँदा जिल्लाका विकट गाउँका गर्भवतीहरू अहिले पनि घरमै…

कोभिड–१९ ले गर्दा न्याय समितिको काम ठप्पहुँदा सेवाग्राही मर्कामा

सुन्दरबजार नगरपालिकाको न्याय समितिको काम कोभिड–१९ का कारण ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ । कोभिड–१९ सङ्क्रमणको डर र त्रासले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २९ गते)

कात्तिक २९ गते १ हजार ९ सय ४६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८ हजार…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले घोराही उमनपा–८ का ३४ वर्षीय बलिराम चौधरीलाई कात्तिक २९ गते गिरफ्तार गरेको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २८ गते)

कात्तिक २८ गते २ हजार १ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६ हजार…

मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित, झडपमा ६ जना घाइते

हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन्…

बलात्कार घटनाका आरोपित रिफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नगरपालिका–८ मसुरियाका २४ वर्षीय निर्मल दमाईलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ…

तिहारमा समेत सहुलियतको चामल नपाएको स्थानीयको गुनासो

नेपाल खाद्य संस्थानबाट ढुवानीको जिम्मा लिएको ठेकेदारले खाद्यान्न ढुवानी नगर्दा सोरु गाउँपालिकाको सोरु डिपो, सोही गाँउपालिका–९ कालै विक्री केन्द्र र…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नपा–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध इलाका प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका–३ का २१ वर्षीय आकाश सार्कीलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई वैदेशिक रोजगारीको लोभ देखाएर शारीरिक तथा मानसिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–४ का सोविन्द्र रामलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २७ गते)

कात्तिक २७ गते १ हजार ९ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार…

सामाजिक सुरक्षा भत्ता नपाएको लक्षित वर्गको गुनासो

चन्दनाथ नगरपालिकाले दशैँ र तिहारमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । भत्ता नपाएपछि अप्ठ्यारो भएको अपाङ्गता भएका व्यक्ति तथा…

जुम्लामा स्वास्थ्य बीमाका बिरामीले पाएनन् निःशुल्क औषधि

जुम्लाका स्वास्थ्य बीमा कर्ताहरूको अस्पतालबाट निःशुल्क रुपमा पाउनु पर्ने औषधि नपाएको गुनासो छ । कात्तिक २५ गते कर्णाली स्वास्थ्य विज्ञान…

इन्सेक समाचार प्रभावः सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडितलाई सहयोग जुट्दै

सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परी बेसाहारा जस्तै बनेका भूमे गाँउपालिका–२ काँक्रीका ४५ वर्षीय सिङबहादुर दमाईको इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि…

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षिया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले लुम्बिनी सांस्कृतिक नपा–८ का २२ वर्षीय अजय गुप्ता र सोही ठाउँकै २१…

जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन जडान नहुँदा बिरामी मर्कामा परेका छन् । लुम्बिनी प्रदेश सरकारले ०७७ असारमा पठाएको मेसिन डीआर…

बलात्कार घटनाका दोषी ११ वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भई पाँच वर्ष दुई महिना १९ दिन सजाय तोकिएपछि फरार…