INSEC Online

📅 २०८३ जेष्ठ २३

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीद्वारा आयोजित चुनाव विरोधी सभामा प्रहरीको हस्तक्षेप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी सभामा प्रहरीले हस्तक्षेप गरेको छ । स्थानीय तहको निर्वाचनको बहिष्कार गरौँ…

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

कथित बोक्सीको आरोप लगाई धनगढीमाई नपा-६ की ५५ वर्षीया कुश्मादेवी यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय शिवकुमार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-६ का १८ वर्षीय प्रमेश्वरकुमार यादवलाई वैशाख ५ गते गिरफ्तार गरेको…

मानव बेचविखन गरेको कसुरमा पाँच बर्षकैदको फैसला

२९ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालत मोरङले वैशाख ५ गते बेलवारी-११ का ३४ वर्षीय योगेश भनिने बासुदेव राई…

प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुतला दहन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जुम्लाले वैशाख ५ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको पुत्ला जलाएको छ । निर्वाचन आयोगले…

विष्फोटबाट दुई जना बालक घाइते

हिल्लिहाङ गाउँपालिका-७ स्थित जङ्गलको ओडारमा वैशाख ४ गते विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाफीकोट गाउँपालिका-१ का ६२ वर्षीय भन्द्रबहादुर बिकल वैशाख ४ गते गिरफ्तार गरेको छ…

अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेसको सम्पर्क कार्यालयमा तोडफोड

नेपाली काङ्ग्रेसले चुनाव प्रचार प्रसारका लागि लम्कीचुहा नपा-६ गुलरामा स्थापना गरेको सम्पर्क कार्यालयमा वैशाख ३ गते राति अज्ञात समूहले तोडफोड…

मैना सुनार हत्या घटनामा आरोपितलाई जन्मकैदको फैसला

सशस्त्र द्वन्द्वको समयमा खरेलथोक गाविस-६ कटुञ्जेकी १५ वर्षीया मैना सुनारलाई करेन्ट लगाएर हत्या गरेको कसुरमा वैशाख ३ गते काभ्रेपलाञ्चोक जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नपा-८ भानुमतीका ६१ वर्षीय थानबहादुर मल्ललाई वैशाख ३ गते गिरफ्तार गरेको छ…

पसलभित्र सकेट बम फेला परेपछि नगरबासी आतङ्कित

राजविराज नपा-७ गजेन्द्र चोकस्थित रोशन इम्पोरियममा फेला परेको सकेट बमलाई राजविराज नपा-२ स्थित श्री कृष्ण दल गणबाट गएको नेपाली सेनाको…

छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूको पढाइ प्रभावित

जिल्लामा सञ्चालित अधिकांश विद्यालयहरूमा छात्रामैत्री शौचालय नहुँदा बालिकाहरूले आफूहरूको पढाइ प्रभावित भएको गुनासो गरेका छन् । छात्रामैत्री शौचालय नहुँदा महिनावारी…

स्थानीय तहको निर्वाचन सम्बन्धमा मतदातासँग छलफल

स्थानीय तहको निर्वाचन अघिको अवस्था सम्बन्धमा दैलेख जिल्लाको दुल्लु नपा-१ तल्लो डुङ्गेश्वरमा वैशाख ३ गते मतदातासँग भेटघाट तथा छलफल गरिएको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्लाही जिल्ला घरभई थुम्पाखर गाउँपालिका-६ स्थित एलायन्स बोर्डिङ स्कूलमा शिक्षण पेशा…

मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आसन्न निर्वाचन बहिष्कारको आह्वान गर्दै वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गरेका छन् । मोर्चाका संयोजक…

मोर्चाद्वारा सडक छेकेर निर्वाचन कार्यालयमा धर्ना

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले वैशाख ३ गते राजविराज नपा-८ स्थित सडक छेकेर जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको छ ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलजला गाउँपालिका-३ का ४५ वर्षीय खेमबहादुर परियारलाई वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतले…

शौचालयको ट्याङ्कीमा बालकको शव फेला

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव वैशाख २ गते आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय…

वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न अधिकारकर्मीको सुझाव

अधिकारकर्मीहरूले वैशाख १ गते नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय काठमाडौँमा अमरण अनसन र धर्नामा बेसका पत्रकारहरूलाई भेटेर उनीहरूको मागको बारेमा…