INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले चुनाव सारेपछि मतदाता निराश

दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनको मिति एक महिनापछि सारेपछि मतदान गर्न पाउने भन्दै खुसी भएका यहाँका मतदाता निराश…

मतदान केन्द्र टाढा हुँदा दुई वटा गाँउका मतदातालाई समस्या

हिमाली गाउँपालिका-३ गुम्बाका स्थानीयवासीहरूले विगतदेखि नै भोट दिनबाट समस्या भोग्दै आएका छन् । सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली…

निर्वाचनको विरोधमा विप्लव माओवादीको प्रदर्शन

संसदीय व्यवस्था र स्थानीय निर्वाचन खारेजीको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले वैशाख १२ गते काठमाडौँको शान्तिबाटिकामा…

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

रामेछापमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति रामेछापले वैशाख १२…

स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत

निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले…

कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका ‘साइनबोर्ड’ फालियो

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते…

माओवादी केन्द्रबाट आचारसंहिता उल्लङ्घन भएको काङ्ग्रेस र एमालेको आरोप

रामेछाप जिल्लामा एकीकृत नेकपा माओवादी केन्द्रबाट आचारसंहिताको उल्लङ्घन भएको आरोप नेपाली काङ्ग्रेस र नेकपा एमालेले लगाएका छन् । निर्वाचन आचारसंहिता…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने विषयमा दलहरू प्रतिबद्ध

डडेल्धुरामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल…

निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन अनुगमन सुरू

स्थानीय तहको निर्वाचनमा कुनै पक्षबाट पनि बालबालिकाको प्रयोग हुन नदिन वैशाख १० गतेदेखि अनुगमन सुरू गरिएको छ । महिला तथा…

व्यवस्थापकीय हिसाबले कुनै पनि हालतमा निर्वाचन सर्दैन- प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले वैशाख ३१ को स्थानीय तहको निर्वाचन व्यवस्थापकीय हिसाबले कुनै…

स्थानीय निर्वाचनमा युवा सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड

स्थानीय निर्वाचनमा युवा नेतृत्व विषयक अन्तरसम्वाद कार्यक्रममा स्थानीय निर्वाचनमा युवाको सहभागिता सुनिश्चित गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका छन् । वैशाख…

प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबिच झडप भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित

जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजमा आयोजित मतदाता शिक्षा कार्यक्रम विथोल्ने क्रममा वैशाख ९ गते लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच भएको…

आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न एमालेद्वारा ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सिङ्गो मुलुक स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित…

मधेसी मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनका कार्यक्रम अनुसार मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले वैशाख ७ गते विभिन्न जिल्लामा निर्वाचन…

विरोध सभामा प्रहरीको हस्तक्षेप

स्थानीय निकायको निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तेक्षप गरेको छ ।…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

कास्कीमा क्रियाशील राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलका नेताहरूको प्रतिबद्धता

स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने बारेमा तनहुँमा रहेका विभिन्न राजनितिक दलका नेताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण…

बाल अधिकार अनुगमन जिल्ला समिति गठन  

स्थानीय तह निर्वाचनका लागि काठमाडौँ जिल्लामा बाल अधिकार अनुगमन जिल्ला समिति गठन गरिएको छ । जिल्ला बाल कल्याण समितिका अध्यक्ष…

मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा वैशाख ५ गते विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबिच…

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिबद्धता

प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिबद्धता…