INSEC Online

📅 २०८३ जेष्ठ २२

स्थानीय तहको रिक्त पदमा मङ्सिर १६ गते उपनिर्वाचन

देशका विभिन्न स्थानीय तहमा रिक्त भएका पदका लागि निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।…

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने

सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका…

स्थानीय तह उपनिर्वाचन ०८१- मुख्य निर्वाचन अधिकृत सिफारिस

स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू सिफारिस भएका छन् । न्याय परिषद्ले ०८१ मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि…

स्थानीय तहको उपनिर्वाचनका लागि आयोगद्वारा खर्चको हद निर्धारण

स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले कात्तिक ९ गते खर्चको हद निर्धारण गरेको छ । महानगरपालिकाका वडा अध्यक्ष पदका…

स्थानीय तह उपनिर्वाचनका लागि २५ ओटा दल दर्ताः आयोग

आगामी मङ्सिर १६ गते गर्न लागिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ ओटा राजनीतिक दल दर्ता भएका निर्वाचन आयोगले जनाएको छ…

स्थानीय तह उपनिर्वाचन ०८१- निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि असोज १० गते निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले दल दर्तादेखि निर्वाचन…

स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक

विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन…

स्थानीय तहमा रिक्त पदका लागि मङ्सिरमा उप-निर्वाचन, बागमती प्रदेशका सात ठाउँमा निर्वाचन हुने

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा निर्वाचनका लागि सरकारलाई सिफारिस गरेकै दिन मन्त्रीपरिषदको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका…

कोशीका प्रदेशका पाँच जिल्लाका ६ ओटा स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिरमा उप-निर्वाचन हुने

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा आगामी ०८१ मङ्सिर १६ गते निर्वाचनका लागि मिति तय गरेको छ । मन्त्रीपरिषद्को ०८१…

कोशीका प्रदेशका पाँच जिल्लाका ६ ओटा स्थानीय तहमा रिक्त पदका लागि उप निर्वाचन हुने

निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । कोशी प्रदेशका झापाको कन्काई नगरपालिका-६…

व्यास नगरपालिकामा एक महिना भित्र पुनः मतगणना गर्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा एक महिना भित्रमा पुनः मतगणना गर्न आदेश दिएको छ । २०७९ वैशाखमा भएको स्थानीय…

इलाम निर्वाचन क्षेत्र न. २ मा सुहाङ नेम्बाङ विजयी

इलाम निर्वाचन क्षेत्र न.२ मा नेकपा एमालेका ३३ वर्षीय सुहाङ नेम्बाङ विजयी हुनु भएको छ । २७ हजार ७ सय…

उपनिर्वाचन ०८१– इन्सेकद्वारा निर्वाचन पर्यवेक्षण सम्पन्न

इलाम निर्वाचन क्षेत्र न.२ मा र बझाङ्गमा वैशाख १५ गते भएको उपनिर्वाचनको इन्सेकले निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ । इलाम…

बझाङ उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य निर्धारित…

इलाममा रास्वपाका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन

रास्वपाका उम्मेदवार मिलन लिम्बुले मतदान गर्ने क्रममा निर्वाचन चिन्ह घण्टीको लोगो लगाएर मतदान गर्दै आचारसंहिताको ठाडो उल्लङ्घन गरेको इन्सेकका निर्वाचन…

इलाम र बझाङमा उपनिर्वाचनका लागि मतदान जारी (अपडेट)

इलाम-२  र बझाङ-१(१) मा वैशाख १५ गते बिहान ७ बजेबाट मतदान जारी रहेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । मतदान…

सप्तमाइ मतदान केन्द्रमा मतदानको जिम्मा महिला कर्मचारीलाई

इलाम निर्वाचन क्षेत्र नं २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिला कर्मचारीलाई…

उपनिर्वाचन ०८१- इन्सेकले निर्वाचन पर्यवेक्षण गर्दै

इलाम निर्वाचन क्षेत्र न २ मा वैशाख १५ अर्थात आज हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले पर्यवेक्षण गर्दैछ ।आज अर्थात ०८१…

उपनिर्वाचन ०८१- इन्सेकद्वारा इलाम निर्वाचन क्षेत्र नं २ मा निर्वाचन पूर्व पर्यवेक्षण

इलाम निर्वाचन क्षेत्र न.२ मा शनिवार (वैशाख १५) गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले वैशाख १४ गते निर्वाचन पूर्व पर्यवेक्षण गरेको…

इन्सेकद्वारा उपनिर्वाचन पूर्व अवस्थाका बारे सरोकारवालाहरुसँग छलफल

इन्सेकका महासचिव डाक्टर रगुनाथ अधिकारीको नेतृत्वको पर्यवेक्षण टोलीले बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुनगइरहेको उपनिर्वाचनको पूर्व…