INSEC Online

📅 २०८३ जेष्ठ २२

कर्णाली प्रदेशः स्थानीय तहका उपनिर्वाचन ०८१ सम्पन्न

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा…

लुम्बिनी प्रदेशः स्थानीय तहका उपनिर्वाचन ०८१ सम्पन्न

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष, कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्ष…

मधेस प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम…

कर्णाली प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा…

लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष, कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्ष…

स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान सुरु

देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि सुरु भएको छ ।…

मतदाता बाहेक उपनिर्वाचन हुने क्षेत्रमा अरुलाई आवागमन रोक

मङ्सिर १६ गते मतदान हुने दैलेखको महाबु गाउँपालिका भूगाेल क्षेत्र र दुल्लू नगरपालिका-१३, मालिकामा मतदाता नामावली भएका बाहेक घर राजनीतिक…

स्थानीय तह उपनिर्वाचन ०८१- इन्सेकद्वारा निर्वाचन पूर्व पर्यवेक्षण (फोटो फिचर)

भोलि अर्थात् मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पूर्व इन्सेकले निर्वाचन पर्यवेक्षण गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले…

गौरीशङ्कर गाउँपालिकामा मतदान सम्पन्न नभएसम्म बाहिरका मानिसलाई प्रवेशमा रोक

आसन्न उपनिर्वाचनलाई लक्षित गरी मतदान सम्पन्न नभएसम्म बाहिरका मानिसलाई  गौरीशङ्कर गाउँपालिका प्रवेशमा रोक  लगाइएको छ । मङ्सिर १६ गते हुने…

गोरखामा स्थानीय तह उपनिर्वाचनको तयारी पुरा

गोरखा नगरपालिका–१० मा मङ्सिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । कर्मचारी आवश्यक सामग्रीसहित…

स्थानीय तह उपनिर्वाचन ०८१- दल र उम्मेदवारबाट आचार संहिता उल्लङ्घन

निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् । निर्वाचन प्रचारप्रसारको निषेध…

निर्वाचन प्रचारप्रसारमा आज राति १२ बजेदेखि मौन अवधि

यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको…

हुम्लाका चार ओटा मतदान केन्द्र अति संवेदनशील

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले हुम्लाका चार ओटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले…

स्थानीय तह उपनिर्वाचन ०८१-पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत आगामी मङ्सिर १६ गते हुने निर्वाचनमा मतदातालाई मत प्रदानका लागि पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि…

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचन २०८१ को पर्यवेक्षणसम्बन्धी अन्तरक्रिया

निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक सङ्घ संस्था र पर्यवेक्षकसँग निर्वाचन…

स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा २१ मतदानस्थलमा ४९ ओटा मतदान केन्द्र,४३ हजार बढी मतदाता

स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशका २१ ओटा मतदानस्थलमा ४९ ओटा मतदान केन्द्र रहने र २ सय ९४ जना…

स्थानीय तह उपनिर्वाचन ०८१- सुनसरीमा आचारसंहिता उल्लङ्घन गर्ने होडबाजी

स्थानीय तहको उपनिर्वाचनमा भाग लिएका जिल्लाका अधिकांश दलले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएको छ । मङ्सिर १६ गते तोकिएको…

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचन प्रचारप्रसारका क्रममा १० ओटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। उपनिर्वाचनको…

स्थानीय तह उपनिर्वाचन ०८१-निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा उजुरी

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरेको भन्दै प्रतिनिधि सभा सदस्य ५५ वर्षीया भगवती चौधरी, प्रदेश सभा सदस्य ६४ वर्षीय रामदेव…

स्थानीय तहको उपनिर्वाचन ०८१, मधेस प्रदेशमा रिक्त सात ओटा वडाध्यक्ष पदका लागि ९६ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम…