INSEC Online

📅 २०८३ असार ३१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सिरहा नपा-१७ का ४२ वर्षीय हकरु पासवानलाई जिल्ला अदालतले पाँच वर्षकैद तथा २५ हजार…

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर उमनपा-१३ तोरीखेतका २० वर्षीय सुमन भनिने गाइने विकलाई जिल्ला अदालत चितवनले आठ वर्षकैदको…

निलम्बित अख्तियार प्रमुख कार्कीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको राससले जनाएको छ…

बलात्कार गरेको ठहरसहित १० वर्ष कैदको फैसला

१६ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहरसहित रामपुर नपा-१४ खालीवनका २४ वर्षीय मनबहादुर खाम्चालाई जिल्ला अदालत पाल्पाले पुस ४…

आमरण अनसनरत तिवारीको जीवन रक्षा गर-इन्सेक

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गर्नुपर्ने माग गर्दै १६ दिनदेखि आमरण अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का…

घरेलु हिंसा गरेको ठहर गर्दै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला

कट्टी गाविस-५ की १९ वर्षीया लक्ष्मीकुमारी सिंहलाई परिवारजनबाट घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले घटनामा संलग्न ४६ वर्षीया सासू…

बहुविवाह गरेको कसुरमा एक बर्षकैदको फैसला

बहुविवाहको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका त्रियुगा नपा-१३ का ३१ वर्षीय मेघबहादुर मगरलाई जिल्ला अदालतले मङ्सिर २० गते एक वर्ष…

अख्तियारका निलम्बित प्रमुख कार्की सर्वोच्चमा उपस्थित भएपनि सुनुवाइ स्थगित

सर्वोच्च अदालतले दिएको तारेख बुझ्न अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की अदालतमा उपस्थित भएपनि उनीमाथि दायर भएको मुद्दाको सुनुवाइ भने स्थगित…

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलका सांसदद्वारा संसद अवरोध

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलहरूले संसद अवरूद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले,…

संविधान संशोधन रोक्न माग गर्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र सो विधेयक नेपालको ‌संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल…

आमरण अनसनरत डा. केसी स्वास्थ्य अवस्था कमजोर बन्दै

स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको लागि नौ बुँदे माग राखी कात्तिक २८ गतेदेखि आमरण अनसनरत त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा.…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख सर्वोच्चमा हाजिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतमा उपस्थित हुन कार्कीको नाममा…

डेंगु र स्क्रब टाइफस नियन्त्रण गर्न उच्च अदालतद्वारा अन्तरिम आदेश

बाँके र बर्दियामा देखा परेको डेंगु र स्क्रब टाइफस रोगलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई उच्च अदातल नेपालगञ्जले कात्तिक २५…

यौन दुर्व्यवहार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

नौ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत इलामले बरबोटे गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई पाँच…

साढे पाँच महिनाको गैरकानुनी कैदबाट मुक्त

कञ्चनरुप नपा-६ का ६१ वर्षीय रामफल मलाहा साढे पाँच महिनाको गैरकानुनी कैदबाट ०७३ कात्तिक २४ गते रिहा भएका छन् ।…

स्वयम् उपस्थित भएर जवाफ दिन निलम्वित कार्कीलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतको कात्तिक २३ गतेको इजलासले म्याद तामेलीमा अवरोध गरेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीसहित चार…

न्यायाधीश अनुपस्थित हुँदा अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी सर्‍यो

चितवन अदालतका न्यायाधीश टेकनारायण कुवँर अनुपस्थित हुँदा कात्तिक २३ गते फैसला हुने भनिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी…

न्याय परिषद सदस्यमा पदम वैदिकको नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिको कात्तिक १८ गते बसेको बैठकले न्याय परिषदको सदस्यमा पदम वैदिकको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।…

निलम्बित अख्तियार प्रमुखविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध सर्वोच्च अदालतमा कात्तिक १८ गते मुद्दा दर्ता गरिएको छ । अधिवक्ता…

बलात्कार गरेको ठहरमा नौ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ…