INSEC Online

📅 २०८३ असार १३

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय पतिलाई असार ३१ गते गिरफ्तार गरेको छ । बालविवाह…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

थाहा नगरपालिका-५ की ४३ वर्षीया साहिलीमाया थिङलाई असार ३० गते राति घरमा सुतेको अवस्थामा कुटेर हत्या गरेको आरोपमा प्रहरीले ५२…

फुजेल हत्याकाण्डका मुख्य आरोपितद्वारा सर्वोच्चमा आत्मसमर्पण, लगत्तै जेल चलान

फुजेल हत्याकाण्डका मुख्य आरोपित छविलाल पौडेलले सर्वोच्च अदालतमा असार २४ गते आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेका पौडेललाई लगत्तै डिल्लीबजार…

पत्नीको शरीरमा मटितेल खन्याएर आगो लगाइ हत्या, आरोपित गिरफ्तार

वाणगङ्गा नपा–४ झुगाकी ३१ वर्षीया जोगकुमारी मगरलाई असार २२ गते रातिको समयमा शरीरमा मटितेल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा…

आगो लगाएर हत्या गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी

कञ्चन गाउँपालिका-५ पिपरीचापाकी १६ वर्षीया बालिका समीक्षा मल्ललाई आगो लगाएर मारेको भनी मृतकका ३६ वर्षीय बावु तेजबहादुर ठकुरी, ६० वर्षीय…

बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तारपछि सार्वजनिक

गौरीगङ्गा नपा-११ की २१ वर्षीया माया बिकलाई असार १२ गते सामूहिक बलात्कार पश्चात हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सोही…

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, पति गिरफ्तार

लम्कीचुहा नगरपालिका-९ दुर्गौलीकी ३२ वर्षीया गरिबी चौधरीलाई धरिलो हतियार प्रहार गरी असार २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय…

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

कोहलपुर नपा-५ की ४५ वर्षीया दुर्गा बैदवारलाई असार २० गते ४८ वर्षीय पति एकराज बैदवारले धारिलो हतियार प्रहार गरी हत्या…

शिशु हत्याको कसुरमा जन्मकैदको फैसला

नवजात शिशुको हत्या गरेको कसुरमा नलगाड नपा-१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश…

छोरीको हत्या आरोपमा आमा गिरफ्तार

१४ वर्षीया छोरी ममता परियारको हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाबाट मृतककी आमा ३५ वर्षीया शोभा परियारलाई असार १४ गते…

बलात्कारपछि हत्या गरेको आरोपमा गिरफ्तार

मिक्लाजुङ्ग गाँउपालिका-७ की ४४ वर्षीया शान्तिकला तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई असार १३…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिका-८ तिलाचौरकी २६ वर्षीया सरस्वती कार्कीलाई फोरुवा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति केशव कार्कीलाई असार…

घरभित्रै गन्हाउने अवस्थामा एक महिलाको शव भेटियो

मुसीकोट नगरपालिका-१ सल्लेमा एक महिलाको शव घरभित्रै गन्हाउने अवस्थामा भेटिएको छ । ४६ वर्षीया आइती बुढाको घरमा बाहिरबाट ताला लगाएको…

कुटपिट गरी आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

भिमसेन थापा गाउँपालिका-१ मसेल स्थित माझथोककी ६३ वर्षीया विवा विश्वको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय छोरा राजेश विश्वलाई असार…

सासू हत्याको आरोपमा बुहारी गिरफ्तार

घोराही उपमहानगरपालिका-८ की ५६ वर्षीया दिलकुमारी बुढालाई असार ६ गते हत्या गरेको भन्दै उनकै ३२ वर्षीया कान्छी बुहारी लालसरी बुढालाई…

बालक हत्याका आरोपित दशवर्षपछि गिरफ्तार

दश वर्षअघि माइजोगमाई-३ नामसालिङका १४ वर्षीय मुकेस तामाङलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका माइजोगमाई-३ नामसालिङका खड्गबहादुर पुलामी मगरलाई…

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

बराहक्षेत्र नगरपालिका-९ राजाबासकी ३६ वर्षीया साधना कविरथलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी असार १ गते हत्या गरेको जिल्ला प्रहरी…

हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको शव उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा असार १ गते फेला…

फिरौतीका लागि बालकको अपहरण, पछि गोली प्रहार गरी हत्या

कटहरीया नपा-९ का १२ वर्षीय युवराज साहलाई अपहरणपछि गोली प्रहार गरी हत्या गरेको अवस्थामा ०७५ जेठ २८ गते प्रहरीले शव…

छुरा प्रहार गरी छोराको हत्या, आरोपित गिरफ्तार

चाँगुनारायण नपा-५ खरिपाटी घर भई भक्तपुर नपा-१० कमलविनायक बस्ने १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी ३५ वर्षीय बावु पलमान…