INSEC Online

📅 २०८३ असार ११

बाबु हत्या घटनाका आरोपित गिरफ्तार

कुम्मायक गाउँपालिका-१ गैरीगाउँका ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना छोरालाई पुस ४ गते गिरफ्तार…

बलात्कारपछि हत्या कसुरमा जन्मकैद सजायको फैसला

सुन्दरहरैंचा नगरपालिका-७ की १८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैंचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र…

६ दिनसम्म पनि अस्पतालबाट उठेन मृतकको शव

सूर्यविनायक नगरपालिका-५, कटुन्जेकी ४३ वर्षीया मायादेवी शाक्यको हत्या भएको भन्दै पीडित परिवारले मृतकको शव ६ दिनसम्म पनि दुबाकोटस्थित काठमाडौँ मेडिकल…

थमन बिकको हत्या गरेको कसुरमा सात जनालाई जन्मकैद

शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या घटनाको कसुरमा सात जनालाई जन्मकैदको सजाय र सोही घटनाका आरोपितहरु लक्ष्मी महतो र पवन…

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

टेम्केमैयुङ गाउँपालिका-५ खावाकी ४६ वर्षीया पवित्रा राईको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय छोरा सन्देश राईलाई मङ्सिर २६ गते गिरफ्तार…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित विरुद्ध उजुरी

गोलबजार नगरपालिका—१० की २० वर्षीया सिता कुमारी महतोलाई उनका २९ वर्षीय पति उमेश कुमार महतो र २८ वर्षीया जेठानी संगिता…

हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते…

आरती साहका पतिलाई पुर्पक्षका लागि थुनामै राख्न सर्वोच्च अदालतको आदेश

धनुषाकी आरती साह मृत्यु प्रकरणमा उहाँका पति मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च…

सोती घटना: अदालतको फैसलापछि पीडित परिवारमा खुसी

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीगाँउमा नवराज विक सहित छ जनाको ज्यान गरी भएको हत्याकाण्डको फैसला सुनेपछि पीडित परिवार खुसी…

हत्या घटनाको आरोपमा पति गिरफ्तार

सिद्ध कुमाख गाउँपालिका–३ उचाल्नेका ४० वर्षीया सितली सार्कीकाे हत्या गरेको आरोपमा ४५ वर्षीय पति डम्बर सार्कीलाई प्रहरीले मङ्सिर २० गते…

सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला

चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्यामा संलग्न भएको…

हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगरपालिका-२ राईटोलकी ७० वर्षीया ज्येष्ठ नागरिक मधुमाया पुरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई मङ्सिर…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

त्रिपुरासुन्दरी गाउँपालिका-६, आगिनचोककी ६२ वर्षीया मनकुमारी सार्कीको घाँटी थिचेर हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय च्यामे भन्ने शिव बसेल,…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धुनिबेसी नगरपालिका-१, डुम्रेचौरकी पत्नी २० वर्षीया पवित्रा बयलकोटीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–१३ सल्यानकी ५० वर्षीया सितली शाहीलाई कुटपिट गरि हत्या गरेको आरोपमा ५८ वर्षीय पति हरीसिंह नेपालीलाई प्रहरीले ०८० मङ्सिर…

हत्या घटनाका आरोपित गिरफ्तार

मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा  ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले…

पत्नी हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

सिरहा नगरपालिका—१५ की ३० वर्षीया संजिता कुमारी यादवको हत्या गरेको आरोपमा उनका ४० वर्षीय पति देवेन्द्र यादवविरुद्ध पीडित परिवारले जिल्ला…

बुहारीको हत्या घटनाका आरोपित ससुरा गिरफ्तार

कल्याणपुर नगरपालिका—८ की २७ वर्षीया संगिता दासको हत्या गरेको आरोपमा उनका ५१ वर्षीय ससुरा रामअशिष दासलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले…

हजुरबुबा हत्या घटनाका आरोपित गिरफ्तार

हजुरबुबाको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले ठोरी गाउँपालिकाको-२ गौतम नगरको डाँडा टोल का ३६ वर्षीय कृष्ण बहादुर खड्कालाई ०८०…