INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल श्रमिकको उद्दारपछि आफन्तको जिम्मामा

गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बाल श्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन जना बालकहरूको उद्दार गरेर आफन्तको जिम्मा…

भारतमा जोखिमपुर्ण काम गरिरहेका तीन जना बालकको उद्धार

भारतमा जोखिमपुर्ण काममा रहेका तीन जना बालकलाई असार ८ गते बाल कल्याण समिति लखनउको सहयोगमा उद्धार गरी नेपाल फर्काइएको छ…

घरेलु श्रमिक बालिकाको उद्धार

घरेलु बालश्रमिक आठ वर्षीया बालिकालाई जेठ ८ गते विराटनगरको एक घरबाट उद्धार गरिएको छ । सप्तरी राजविराज जमुनीकी आठ वर्षीया…

होटेल सञ्चालकद्वारा बालमजदुरमाथि कुटपिट

स्वास्तिक होटल धनगढीमा काम गर्दै आएका भागेश्वर गाउँपालिका–५ का १५ वर्षीय लक्ष्मण ठकुराठीलाई धनगढी उपमहानगरपालिका–१३ चटकपुरस्थित स्वास्तिक होटलका सञ्चालक टेकबहादुर…

इँटा उद्योगबाट भारतीय बालकको उद्दार

बिष्णुपुर गाउँपालिकामा सञ्चालित रतन इँटा उद्योगमा बन्धक रहेका भारत आसाम राज्य धुव्री जिल्लाका ११ वर्षीय मोहिबुल एसकेलाई सप्तरी प्रहरीले वैशाख…

बालश्रमका लागि लैजाँदै गरिएका पाँच जना भारतीय बालकको उद्धार

सल्यान जिल्लामा सडक बनाउने कामका लागि श्रमिकको रूपमा लगिँदै गरेको अवस्थामा पाँच जना भारतीय बालकहरूलाई प्रहरीले वैशाख ९ गते उद्धार…

बाल श्रमिकको उद्धार

जोखिमपूर्ण कार्यमा लागेका ६ जना बालकहरूलाई कार्यस्थलबाट उद्दार गरिएको छ । घोराही उपमहानगरपालिकाले नगरलाई बालमैत्री नगर बनाउन पुस १७ गते…

इँटा भट्टाबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

खनाल इँटा भट्टा चितवनमा गएका त्रिवेणी गाउँपालिका-२ का दुई जना बाल बालिकाको उद्धार गरी पुस ९ गते स्थानीय जनप्रतिनिधि, प्रहरी…

१४ जना बाल श्रमिकको उद्धार

घोराही उमनपाले नगर क्षेत्रका विभिन्न उद्योग तथा पसलमा काम गर्ने १४ जना बाल श्रमिकको उद्धार गरी पुस ३ गते परिवारको…

कृष्णनगरका अधिकांश होटलमा बालश्रमिक, जोखिमपूर्ण काम गर्न बाध्य 

१६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियान अन्तर्गत इन्सेक प्रतिनिधि र शान्ति पुनस्थापना केन्द्रको पहल तथा इलाका प्रशासन कार्यालय चन्द्रौटाको अगुवाइमा मङ्सिर…

होटल सञ्चालकको कुटपिटबाट कामदार बालकको हात भाँचियो !

सल्यान जिल्ला दार्मा गाउँपालिका–६ किमटाकुरा घरभई होटलमा काम गर्दै आएका १२ वर्षीय बालश्रमिक प्रकाश बुढाथोकीलाई रुपियाँपैसा चोरेको आरोपमा दुल्लू नपा–३…

नौ जना सडक बालबालिकाको उद्धार

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इन्सेकलगायत सङ्घसंस्थाको समन्वयमा तम्घास क्षेत्रमा रहेका नौ जना सडक बालबालिकालाई भदौ २१ गते…

इन्सेकलगायतका सङ्घसंस्थाको सक्रियतामा एकजना श्रमिक बालिकाको उद्दार

पोखरा मनपा–१६ मा रहेको पोखरा इञ्जिनियरिङ क्याम्पसस्थित चमेना गृहमा बाल श्रमिकको रूपमा काम गरिरहेकी १६ वर्षीया बालिकाको साउन १७ गते…

इँटा भट्टाबाट उद्धार गरिएका बालक अभिभावकको जिम्मामा

भक्तपुरको चाँगुनारायणमा सञ्चालित एउटा इँटा उद्योगमा श्रम गरिरहेका रोल्पाका दुई बालकको उद्धार गरी वैशाख १४ गते अभिभावकको जिम्मा लगाइएको छ…

११ जना श्रमिक बालबालिकाको उद्धार गरी परिवारमा पुन:स्थापना

दाङको घोराहीबाट ११ जना श्रमिक बालबालिकाको उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको राससले जनाएको छ । घोराही उपमहानगरपालिका, युनिसेफको सहयोग र…

बालश्रम तोड्न रोजीरोटी र पुन:स्थापना

रेसुङ्गा नपा-१४ की माया बुढाथोकीलाई बाल श्रम के हो ? बालश्रम अन्त्यका लागि मनाइने दिवस कहिले पर्छ ? कुनै पत्तो…

भारतबाट उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइयो

भारतबाट उद्धार गरिएका सिमकोट गाउँपालिका-१ का १३ वर्षीय बालक याङ्जोर लामालाई प्रहरीले इन्सेक जिल्ला प्रतिनिधिको रोहवरमा उनका आफन्तलाई वैशाख २९…

इँटाभट्टामा कार्यरत तीन जना बालश्रमिकको उद्धार

जिल्ला बालकल्याण समितिको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको टोलीले वैशाख १५ गते भक्तपुर जिल्लाका विभिन्न इँटा भट्टाहरूको अनुगमनका क्रममा तीन जना बालश्रमिकको…

चार जना बालश्रमिकको उद्धार, उद्योग सञ्चालक दुई जना गिरफ्तार

बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाएको आरोपमा दुई उद्योग सञ्चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला बाल…

बालिकाको उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइयो

१४ वर्षीया बालिकालाई चैत १७ गते मानव अधिकारकर्मीहरूको पहलमा आफन्तको घरबाट उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइएको छ । जिल्ला बालकल्याण…