INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थालाजुङ गाविस-२ का नेत्रबहादुर भण्डारीलाई पुस १७ गते गिरफ्तार गरेको छ ।…

गरिबीका कारण आमा बावु मजदुरीमा, नाबालक खोरमा

कुश्मा नपा-७ का चार वर्षीय विश्वास विक एकवर्षदेखि दिनभरी दाम्लोमा बाँधिएर बस्न बाध्य छन् । गरिबीका कारण छोरालाई खोरमा हालेर…

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर उमनपा-१३ तोरीखेतका २० वर्षीय सुमन भनिने गाइने विकलाई जिल्ला अदालत चितवनले आठ वर्षकैदको…

१३ वर्षीया बालिकाको हत्या, बलात्कार पछि हत्या भएको आशङ्का

लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादवको मङ्सिर २१ गते बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि हत्याको कारण र आरोपितबारे…

घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित

घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार…

इँटा भट्टाबाट ६ जना बालश्रमिकको उद्धार

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा मङ्सिर १४ गते चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट ६ जना बालश्रमिकको उद्धार गरिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुम्पुर गाविस-३ का २१ वर्षीय राजन श्रेष्ठलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ…

बालविवाह घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नपा-१ का २० वर्षीय पदमबहादुर राईलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ…

विवाह गरेको आरोपमा विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएपछि पढ्ने अधिकार खोसियो

सतलिङ्गेश्वर मावि गुन्सीको कक्षा १० मा अध्ययनरत १८ वर्षीया छात्रा, कक्षा ९ मा अध्ययनरत १८ वर्षीय छात्रले कात्तिक १० गते…

काठमाडौँ उपत्यकाका इँटा उद्योगमा मात्रै १३ हजारभन्दा बढी बालश्रमिक

काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना बालबालिका बालश्रममा रहेको महिला बालबालिका तथा समाज कल्याण…

बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो

सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल…

बाजुराका बालबालिकाले सुन्तला बेच्दै मनाए बालदिवस

जुगाडा-२ का सन्देश गुयाल आइतबार विहान साँढे १० नबज्दै मार्तडी पुगे । दुई घण्टा बढीको पैदल दुरी हिँडेर गुयाल सुन्तलाको…

१२ जना बालश्रमिकको पुनर्स्थापना

जोखिमपूर्ण कार्यमा लगाइएका १२ जना बालश्रमिकलाई घोराही नगरपालिकाले उद्दार गरी परिवारमै पुनर्स्थापना गरेको छ । कात्तिक १३ गते घोराहीमा एक…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माइपोखरी गाविस-७ का १८ वर्षीय सन्तोष र्राईविरुद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

गर्भवती महिला र बालबालिकामा कुपोषण

रामेछाप जिल्लाका गर्भवती महिलाहरूमध्ये झण्डै १४ प्रतिशत महिलाहरूमा कुपोषणको समस्या देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सङ्कलन गरेको एक…

बलात्कार गरेको ठहरमा नौ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी गाविस-८ महनौरीका २२ वर्षीय  दर्शनकुमार मण्डल र १८ वर्षीय सञ्जिबकुमार मण्डललाई प्रहरीले…

बलात्कारपछि हत्याको ठहर गर्दै र्सवस्वसहित जन्मकैदको फैसला

तानसेन नपा-११ लामीडाँडाकी ८ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको ठहर गर्दै १८ वर्षीय दिपक न्यौपानेलाई जिल्ला अदालत…

विवाह मण्डपबाटै ‘बेहुली बालिका’को उद्धार

१४ वर्षीयम एक बालिकालाई विवाह मण्डपबाट उद्धार गरिएको छ । खाँदबारी-३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह गर्दै गरेको अवस्थामा…

भ्रुण हत्या घटनाका आरोपित गिरफ्तार

बाझेच्यानडाँडा–२ की ४३ वर्षीया लक्ष्मी विश्वकर्मालाई कुटपिट गरी पाँच महिनाको भ्रुण हत्या गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय यामकुमार विकलाई…