INSEC Online

📅 २०८३ असार ३२

बलात्कार घटनाको उजुरी दर्ता

१२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सप्तरी जिल्ला बसवलपुर गाविस-७ घर भई हाल गोलबजार नपा-६…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई भदौ १८ गते बलात्कार गरेको आरोपमा भरतपुर उमनपा-४ का ४७ वर्षीय भगवान यादवलाई जिल्ला प्रहरी कार्यालय चितवनले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सौराह फर्सिटिकर-५ केवलपुरका २६ वर्षीय युवराज पाण्डे (सन्तोष)लाई प्रहरीले गिरफ्तार गरेको छ ।…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

५२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बेनी नपा-९ का ३२ वर्षीय किसान परियारविरुद्ध भदौ २६ गते प्रहरीमा पीडितले…

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

१३ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले मल्हनिया गाविस-६ का २० वर्षीय मिलन चौधरी र…

आशय करणी गरेको ठहरमा तीन महिना कैदको फैसला

आठ वर्षीय एक बालिकालाई आशय करणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका महमाइ गाविस-८ का ५१ वर्षीय तेजप्रसाद लकान्द्रीलाई जिल्ला…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुवाघाट गङ्गामाला नपा-१० का १८ वर्षीय सुनिल मल्ललाई भदौ २० गते गिरफ्तार गरेको…

बलात्कार घटनाबाट पीडित महिलालाई पशुपालन समूहबाट निस्काशन

३५ वर्षीया महिलालाई बलात्कार घटनाको उजुरी दिएको आरोपमा स्थानीय स्तरमा रहेको बाख्रा पालन समूह र भैंसी पालन समूहबाट भदौ २३…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-४ का २२ वर्षीय कमल नेपालीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला लमही नपा-७ का २६ वर्षीय गोविन्द चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले खासकुश्मा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

तीन वर्षआठ महिनाकी एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा धौलाकोट गाविस-४ का १८ वर्षीय प्रेमसिंह धामीलाई प्रहरीले भदौ २० गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दशेरा गाविस-८ का १८ वर्षीय भरत शाही र सोही ठाउँका १८ वर्षीय चन्द्रबहादुर…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दायर

एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोट कुमारी-६ घरभई हाल काठमाडौँ कामनपा-१४ कलङ्की बस्ने १९ वर्षीय रविन न्यौपानेविरूद्ध महानगरीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ…

बलात्कार प्रयास गरेको ठहर गर्दै पाँच वर्षकैदको फैसला

चार वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका खाँबु-६ का ४८ वर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले भदौ…

बलात्कार घटनाका दोषी पाँच वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार घटनामा कसुरदार ठहरिएका तुलसीपुर नपा-४ मोतिपुरका २७ वर्षीय मङ्गल विकलाई प्रहरीले पाँच वर्षपछि भदौ १९ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीनिया गाविस-७ का ४५ वर्षीय कपिल ठाकुर शर्मालाई प्रहरीले भदौ १९ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…