INSEC Online

📅 २०८३ जेष्ठ २१

भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा

दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित…

मानव बेचविखन विरुद्धको दिवसका अवसरमा विविध कार्यक्रम

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका खबरहरू प्राप्त भएका छन् ।…

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ । “एउटै लक्ष्य एउटै सार,…

संसदमा प्रस्तावित यातना विधेयक सच्याउन माग

जवाफदेहिता निगरानी समिति र लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्थाले भदौ १६ गते काठमाडौँमा आयोजना गरेको ‘प्रस्तावित यातना विधेयकमाथि सरोकारवालाहरुको…

न्याय पाइन्छ भन्ने कुरामा ढुक्क छैनन् बेपत्ता व्यक्तिका परिवार

आफ्ना आफन्त गुमाएर अहिलेसम्म आफन्त आउँछन की भन्ने पर्खाइमा बसेका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले न्याय पाइने कुरामा ढुक्क हुन…

द्वन्द्वपीडित भन्छन्-‘सरकार पहिला बेपत्ताको सास वा लास देखाउ’

बेपत्ता पारिएका नागरिकका परिवारलाई सरकारले रकम बाँडेर सहानुभूति देखाउनुभन्दा उनीहरूको पछिल्लो अवस्थाको बारेमा परिवारलाई जानकारी दिएमा मात्रै न्याय हुने द्वन्द्वपीडितहरूले…

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका नागरिकहरूको तथ्य सार्वजनिक गर्नका लागि नेपाल सरकारबाट गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकार…

बेपत्ता परिवारलाई घरैमा पुगेर सम्मान

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेक, मानव अधिकार सञ्जाललगायत अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले भदौ १४ गते बेपत्ता…

बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर्न माग

बलपूर्वक बेपत्ता पारिनबाट संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भदौ १४ गते विभिन्न जिल्लाबाट बलपूर्वक बेपत्ता पारिएका सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी…

बेपत्ता नागरिकको अवस्था सार्वजनिक गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको १० वर्षहुनै लाग्दा समेत बेपत्ता व्यक्तिहरूको खोजविन गरी स्थिति सार्वजनिक नगरिनु दुःखद…

कर्तव्यबोध सहितको माग दावी गर्नु पर्नेमा सरोकारवालाहरूको जोड (फोटोसहित)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १४ गते ललितपुरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जावफदेही…

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न आफन्तजनको माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्याक्तिका परिवारका सदस्य तथा आफन्तजनले उनीहरूको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् । रेडक्रसको…

आयोगको काम कारबाहीबारे अनभिज्ञ छौं: द्वन्द्वपीडित

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाहीबारे नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले अनभिज्ञता प्रकट गरेका छन् । बलपूर्वक…

भ्रष्टाचार रोक्न सबैको सहयोग आवश्यकः प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका प्रधानन्यायाधीश शुसिला कार्कीले अदालतमा हुने भ्रष्टाचारका विरुद्धमा आफू सक्रिय भएर लाग्ने बताउँदै सबैको सहयोग आवश्यक रहेको बताएकी छन्…

बजेटको कमी छैन, संस्कारको कमी छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेसको विकासको लागि बजेटको कमी नभएर संस्कारको कमी भएको बताएका छन् ।…

इन्सेक अध्यक्षद्वारा सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले चुनावबाट निर्वाचित सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । सप्तरीको…

गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन्…

दण्डहीनता समाज विकासको बाधकः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालमा समाज विकासको बाधकका रूपमा दण्डहीनता प्रमुख कारक रहेको बताउँदै यसको अन्त्यका…

यूपीआरमा बालअधिकारसम्बन्धमा प्राप्त सुझावबारे छलफल गर्न कार्यशाला सुरु

बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण अभियानको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) २०१५ मा बालअधिकारसम्बन्धी प्राप्त सुझाव र बालअधिकार महासन्धिमा…

१७ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

१७ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साउन २८ गते सिरहामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला युवा समिति सिरहाको…