INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँको आयोजनामा चैत १८ गते काठमाडौँमा आयोजित “स्थानीय तहको निर्वाचन र मानव अधिकार”…

समाज कल्याण परिषदको कदमप्रति सरोकारवाला रूष्ट

समाज कल्याण परिषदले सामाजिक सङ्घसंस्थालाई नियन्त्रण गर्ने अभिप्रायले अनावश्यक दुःख दिने गरेको भन्दै काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाले अबिलम्ब त्यस्तो…

इन्सेक प्रतिनिधि स्थानीय शान्ति समितिको सदस्यमा चयन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि अमर सुनारलाई स्थानीय शान्ति समिति दैलेखले सदस्य पदमा मनोनयन गरेको छ ।…

विविध कार्यक्रम गरी सत्य अधिकार दिवस मनाइयो

प्रत्येक वर्षमार्च २४ तारिखका दिन अन्तर्राष्ट्रियस्तरमा मनाइने गरिएको सत्यको अधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सत्य…

द्वन्द्व व्यवस्थापन कार्यदलको काम सुरू

सशस्त्र द्वन्द्वमा पीडित भई राहत पाउनबाट वञ्चित बनेकाहरूको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन गठित कार्यदलले चैत ७ गतेदेखि रूकुमबाट काम…

वास्तविक द्वन्द्वपीडितको नाम सिफारिस गर्न कार्यदलको आग्रह

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षणसम्बन्धी कार्यदलले दाङमा रहेका वास्तविक द्वन्द्व प्रभावितहरूको नामावली सिफारिस…

आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न मानव अधिकार सञ्जालको आग्रह

नेकपा एमालेको मेची महाकाली अभियान र मधेसी मोर्चाले आह्वान गरेको बन्दका कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मानव अधिकार सञ्जाल नेपालगञ्जले…

महिला हिंसा न्यूनीकरण नभएको निष्कर्ष

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय सहित गठित मूल समारोह समितिको आयोजनामा फागुन…

विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष “महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार” भन्ने…

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रम मार्चाद्वारा विथोलियो

१ सय ७ औँ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूले जनकपुरमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी…

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता

“महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार” भन्ने मूल नाराका साथ १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २३ गते…

मानव अधिकार समन्वय केन्द्रको साधारण सभा सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसिसि) को वार्षिक साधारण सभा फागुन ११ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको…

समुदायलाई आफ्नो कर्तव्यप्रति पनि जिम्मेवार बनाउन सरोकारवालाको सुझाव

इन्सेकद्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही  बनाउने’ कार्यक्रमको जिल्ला सल्लाहकार समितिको बैठकले समुदायलाई अधिकार माग्ने मात्रै नभई…

शहीद पार्क संरक्षण तथा सम्भारका लागि इन्सेकद्वारा १ लाख रुपियाँ हस्तान्तरण

यदुकुहास्थित शहीद पार्क संरक्षण सम्भारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदान गरेको १ लाख रुपियाँको चेक जिल्ला इन्सेक…

तीनै तहको निर्वाचन घोषणाको माग गर्दै धर्ना

नेपालको संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन घोषणाको माग गर्दै जिल्लामा क्रियाशील मानव अधिकारकर्मी र मानव अधिकार प्रवर्धन समितिले फागुन…

तीनै तहको निर्वाचन मिति अबिलम्ब घोषणा गर्न माग गर्दै प्रदर्शन

निर्वाचनका लागि नागरिक दबाव अभियानले “संविधान कार्यान्वयनः आवधिक निर्वाचन” भन्ने मूल नाराका साथ थालेको दबाव अभियानमा सहभागीहरूले संविधान कार्यान्वयनका लागि…

वर्ष पुस्तक आधिकारिक अभिलेखको दस्तावेजः पूर्व प्रधान्यायाधीश श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमकाबिच नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेको छ । पूर्व प्रधानन्यायधीश…

लक्षित समूहको बजेट उपलब्धिहीन !

‘अहिले खाए भरे के खाने ? विपन्न परिवारमा त्यसकै चिन्ता छ ।’-तोलादी प्रावि वडागाउँका शिक्षक अर्जुन परियारले भने- ‘दलितको घरमा…

मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले फागुन ४ गते जिल्ला कारागारलगायत जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरी कार्यालयबाट प्रवाह…

‘यातना होइन प्रमाण दरिलो बनाउ’-आयोग सदस्य पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले नेपालमा अझै पनि यातना दिएर आरोपित व्यक्तिलाई सावित गराउने गरेकोमा आयोगको ध्यानाकर्षण…