INSEC Online

📅 २०८३ असार १४

editor

काँग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताहरू बिच झडप हुँदा सात जना घाइते

नगराइन नपा–५ गङ्गुलीमा वैशाख २२ गते बेलुकी ८ बजे नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका कार्यकताहरू बिच भएको झडपमा दुबै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दङगीशरण गाउँपालिका–३ का २२ वर्षीय सचिन चौधरीलाई वैशाख २० गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–५ घरभई गैडहवा गाउँपालिका–७ बस्ने ३२ वर्षीय उमानाथ भनिने केशव कोहारलाई वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेनाको छातापुर टोलका २५ वर्षीय शम्भुकुमार रामलाई वैशाख २१ गते राति…

दलित समुदायका क्रियापुत्रीलाई जातिय विभेद गर्ने विरुद्ध उजुरी

पोखरा मनपा–१६ बाटुलेचौरमा रहेको क्रियापुत्री घरमा दलित समुदायलाई रोक लगाइएको भन्दै पीडित मोहन सुनारले वैशाख १९ गते प्रहरीमा उजुरी दिएका…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २३ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना सङ्क्रमण…

समाचार सङकलनका क्रममा पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

पोखरा मनपा–४ स्थित जिल्ला प्रहरी कार्यलय कास्की अगाडी समाचार सङकलनका क्रममा पुगेका पोखरा मनपा–५ मालेपाटन बस्ने ४० वर्षीय पत्रकार प्रेम…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया बहिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाजुलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख…

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले वैशाख २२ गते तीन जनालाई गिरफ्तार गरेको छ…

इन्सेकसहित अधिकारकर्मीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित अधिकारकर्मीहरूले प्रदेश १ का नागरिकको स्वास्थ्य अधिकारको…

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि नेपालगञ्जमा निषेधज्ञा जारी

नेपालगञ्ज उपमनपामा कोरोना भाइरसका सङ्क्रमित सङ्ख्या बढेपछि  जिल्ला प्रशासन कार्यालयले वैशाख २३ गते तीन दिनका लागि निषेधज्ञा जारी गरेको छ…

अधिकारकर्मीहरूको  पहलपछि स्वास्थ्यकर्मीहरूको  आवतजावतमा  सहजता

कोहलपुर नपाले नगरभित्र प्रवेश र बाहिरीन  रोक लगाए पश्चात डिउटीमा जाने स्वास्थ्यकर्मीहरूको आवत जावत बन्द भएपछि अधिकारकर्मीहरूको पहलमा वैशाख २३…

कर्मचारी कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा कार्यरत जनस्वास्थ्य निरीक्षक एवम् स्वास्थ्य सहसंयोजक सिनियर अहेव ५३ वर्षीय रामदेव यादवलाई सोही कार्यालयमा कार्यरत जनस्वास्थ्य…

बलात्कार घटनाका आरोपित चौरसिया गिरफ्तार

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई वैशाख १९ गते गिरफ्तार गरेको…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

मिथिला नपा–९ लालभिती बस्ने २४ वर्षीया बिणा चौहान लामालाई उहाँका पति २८ वर्षीय हरि चौहानले हत्या गरेको आरोपमा प्रहरीले वैशाख…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २२ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा वैशाख २२ गते नयाँ सङ्क्रमित फेला नपरेको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी…

सल्यानमा सकेट बम फेला, सेनाद्वारा निष्कृय

सल्यानको कोटमौलामा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । बागचौर नगरपालिका–९ धामिढुङ्गा स्थित थारदुला भनिने स्थान नजिकैको एक…

किसानको अधिकार सुरक्षित गर्न  र स्वास्थ्य सेवाबाट कसैलाई बञ्चित नगर्न आयोगको आग्रह

प्रत्येक व्यक्तिको जीवनको अधिकार संरक्षणको लागि महत्वपूर्ण योगदान पु–याइरहेका किसानहरुको अधिकार संरक्षण गर्न र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नु सबैको कर्तव्यः आयोग

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा नेपालमा गत वर्षभन्दा यस वर्ष बढी…

राष्ट्रपतिद्वारा वैशाख २६ गतेको लागि संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ । सरकारको सिफारिसमा वैशाख २१ गते…