INSEC Online

📅 २०८३ जेष्ठ २१

अवधिः मार्च २००७
स्रोतः इन्सेक तथ्यांक संकलनप्रणाली (Active Surveillance)
मार्च महिनामा ३८ जनाप्रभावित भए जसमध्ये एकको मृत्यु भयो । मृत्यु हुने कालीकोटका थिए भने सोहीजिल्लाका अन्य एक घाइते भए । यसैगरी, प्युठानमा एक जना र रोल्पामा तीन जनाविस्फोटनमा घाइते भए । झापाको एकै घटनामा ३२ जना सर्वसाधारण घाइते हुनुका साथै एकप्रहरीले आफ्ना दुवै हात गुमाएका छन् ।
editor

Related Articles